Author - Celebrity Nepal

गायक हिमाल सागर फिल्म खेल्ने पक्का

काठमाडौं। लोकप्रिय गायक हिमाल सागर फिल्म खेल्ने पक्का भएको छ। उनी स्वयंमले यो कुराको जानकारी दिएका हुन्। सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेसंगै कोरोना भाइरसको कहर थपिएपछि उतै अड्किएका हिमालले धेरै दर्शक/स्रोताको चाहनालाई...

बलिउडका हाँस्य कलाकार जगदिपको निधन

सेलिब्रेटी नेपाल। बलिउडका हाँस्य कलाकार जगदिप (सैयद इस्तियाक अहमद जाफरी) को निधन भएको छ । बुधबार ८१ वर्षीय जगदिपको मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार, जगदिपको बुधबार बिहान साढे ८ बजे आफ्नै...

भटभटे माइलाको नयाँ टेली सिरियलमा रियाशा (भिडियो)

सेलिब्रेटी नेपाल। मेरी बास्सैका चर्चित कलाकार बेगम नेपाली (भटभटे माइला) ले नयाँ हाँस्य टेलिशृखला ‘गाह्रो छ हो मलाई’ निर्माण गरेका छन्। भटभटे माइलाको नामले परिचित कलाकार बेगमले आफ्नै युट्युब च्यानल ‘भटभटे-बिर्खे’ च्यानल मार्फत...

रनको ‘आँखै गाजलु’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘आँखै गाजलु’ बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । लकडाउनलाई सरकारले लुज डाउनमा परिमार्जन गरेसंगै केही...

ताराको ‘पराईको सिन्दुर’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पराईको सिन्दुर’ बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत रहेको छ । सार्वजनिक गीतमा विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको छ । भिडियोमा जीवन...

गायिका तथा संचारकर्मी अनिताको तीज गीतमा प्रिन्सी र प्रिज्मा संगै बले (भिडियो)

सेलिब्रेटी नेपाल । गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार उनको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा...

दर्शकको मन जित्दै टेलिश्रृंखला ‘गोलमाल’

सेलिब्रेटी नेपाल। नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ साढे सात बजे तथा भाइब्स क्रिएशनको आधिकारिक यूट्युब च्यानलबाट सोमबार राति नै अपलोड हुँदै आएको हास्य श्रृंखला ‘गोलमाल’ ले दर्शकको मन जितिरहेको छ । परशुराम रिजालद्वारा निर्माण...

Manoj Rajbhandari

Nepali Celebrity Manoj Rajbhandari 1. Pocket maar – music arrangement 2. Gunyo choli – music arrangement 3. Atanka badi -music arrangement 4. Sindour pote – music arrangement 5. Aafanta -music arrangement 6...

निर्देशक समाजको पहलमा निर्देशक चौधरीलाई आर्थिक सहयोग प्रदान

सेलिब्रेटी नेपाल। नेपाल चलचित्र निर्देशक समाजको पहलमा विगत ४ महिना देखि चितवन मेडिकल कलेजमा उपचाररत समाजका सदस्य तथा चलचित्र निर्देशक किशोर चौधरीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । लामो समयदेखि कलेजो सुन्निने तथा उच्च...

‘मेरो दिल’ को ‘उनी र म’ मा मोनिका र शंकर(भिडियो)

सेलिब्रेटी नेपाल। प्रेमकथानक चलचित्र ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सार्वजनीक गरिएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ । रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा...

समय सान्दर्भिक तीज गीत ‘दिदिभाइ’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। कोरोना कहरका बीच तीज नजिकदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ। राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत ‘दिदिभाइ’ सार्वजनिक गरिएको छ। निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश...

भिखारीको ‘काजल’मा मरिश्का र समिर (भिडियो)

सेलिब्रेटी नेपाल। गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम संगीतमा आधारित नयाँ गीत ‘काजल…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा सुरेश लामाको स्वर सुन्न सकिन्छ । शुक्रवार ओएसआर...

बिक्रम सुवालको ‘मैना चरी’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। बिक्रम सुवालको स्वर तथा संगीतमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मैना चरी’ बोलको गीतको शब्द केशब श्रेष्ठले लेखेका हुन्। बिक्रम सुवालले निर्देशन गरेको भिडियोलाई बिशाल सुवालले छायाँकन र अशोक...

सन्जीव पराजुलीको ‘मन’ सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल। सन्जीव पराजुलीको नयाँ गीत ‘मन’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आफ्नो मान्छेसँगको पीडासँग अर्को व्यक्तिसँग एक पुरुषको आकर्षणलाई देखाइएको छ । आफ्नो भन्दा परको कोहीसँगको आकर्षणले उसको जीवनमा कस्तो असर...

Copyright © 2012 - 2026 | All Right Reserved.