Author - Celebrity Nepal

फिल्मकर्मीमाथिको गालीगलौज र अश्लिल प्रतिक्रिया रोक्न आग्रह, ‘नरोकिए कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं’

काठमाडौं। पछिल्लो समय चलचित्रकर्मीको अभिव्यक्ति र अन्तर्वातालाई लिएर आरोप–प्रत्यारोप, विवाद, गालीगलौजले पराकाष्ट नाघेको भन्दै नेपाली चलचित्रसंग सम्बन्धित विभिन्न ७ संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन्। वर्तमान सन्दर्भमा...

शिशिरको ‘फोटो फिरिममा’ मेल भर्जन सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। दर्शक श्रोताले रुचाएको गीत ‘फोटो फिरिममा’ को मेल भर्जन सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गीतमा प्रताप दासको आवाज रहेको छ। यस भन्दा अगाडि फिमेल भर्जनमा नेपाल आइडलबाट चर्चामा आएकी रचना रिमालले आवाज...

‘छन् छन् चुरा’ मा रियासा र सुधिरको छमछमि (भिडियो)

सेलिब्रेटी नेपाल। मेलिना राई र सुरज श्रेष्ठको आवाजमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। प्रिस्पन कार्कीले निर्देशन गरेको ‘ छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा शंकर...

दीपक र बिद्याको ‘चोखो माया’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। दीपक बराइली र बिद्या तिवारीको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चोखो माया’ बोलको गीतमा शब्द समनता गजमेर सांगेत कमल रसाइली र म्युजिक एरेन्ज शैलेन्द्र प्रधान (बाबु ) को रहेको...

तीज गीत ‘बेसारे माया’ सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल। अमृत भारती र रमुना कार्कीको आवाजमा नयाँ तीज गीत ‘बेसारे माया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा लय गायक भारतीले नै गरेका छन् । ‘बेसारे माया’ बोलको गीतमा राम कुमार नेपाली , आशा ,निर्मालाले पनि अमृतलाई...

दीपकराज गिरी भन्छन् : हामीमाथि ‘साइबर बुलिङ’ भईरहेको छ

काठमाडौं। कलाकार दीपकराज गिरीले आफूहरुको समूहमाथि ‘साइबर बुलिङ’ भईरहेको बताएका छन्। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले एक अन्तवार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवाद अझै सेलाएको छैन्।...

अमिताभपछि अनुपमको परिवारलाई कोरोना संक्रमण

मुम्बई (एजेन्सी) । अभिनेता अनुपम खेरको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । अनुपमले आइतबार आमा दुलारी, भाइ अभिनेता राजु खेर र उनको परिवारलाई कोरोना भाइरसको संक्रमण भएको खुलासा गरेका हुन् । खेरले ट्विटरमा एक भिडियो साझा गर्दै...

शिवको स्वर र बिक्रमको शब्दमा ‘अतालिन्छ यो मन’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक गरिएको छ । रोमान्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल”...

आरोप, प्रत्यारोप बिरुद्ध नेपाल चलचित्र कलाकार संघको विज्ञप्ती

सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक संजालका साथै विभिन्न संचार माध्यममा आएका आरोप, प्रत्यारोप, विवाद लगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार संघले यो भन्दा अगाडी मिति ०७७...

ऐश्वर्या र आराध्यामा पनि देखियो कोरोना संक्रमण

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिवार अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएपछि पूरै बच्चन परिवारको परीक्षण गरिएको थियो। त्यसक्रममा पहिलो...

अमिताभकी श्रीमती, बुहारी र नातिनीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएपछि दुबैलाई अस्पताल भर्ना गरेर गरिएको छ। अभिनेता अमिताभ आफैंले शनिबार सामाजिक सञ्जालमा लेखेर आफूलाई कोरोना देखिएको...

देव तन्डुकारको ‘हल्ला भो’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। देव तन्डुकारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ‘हल्ला भो’ बोलको रमाइलो गीतमा शब्द तथा संगीत जितेन लेप्चाको रहेको छ। माया प्रेममा भएको एक जोडीको गाउँ घरमा हल्ला भएको कुरा भिडियोमा...

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ। अमिताभ स्वयंमले आफ्नो ट्वीटरमा एक ट्वीट पोष्ट गर्दै यो कुराको जानकारी दिएका हुन्। शनिबार साँझ आफूलाई कोरोना पोजेटिभ भएको पाएसँगै अस्पताल भर्ना भएको पनि उनले जनाएका...

दुर्गेशको ‘बिच्च बिच्चमा–३’ सार्वजनिक नहुँदै आलोचनामा, ‘केही दिन धैर्य गर्नुस्, संस्कृतिको चिन्ता हामीलाई नि छ’

काठमाडौं। गत वर्षको तीजमा गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा’ गीत हरेक उमेर समूहको जनजीब्रोमा झुन्डिएको थियो। यस वर्षको तीज नजिकिँदै गर्दा दुर्गेशले केही दिन अगाडी ‘बिच्च बिच्चमा २’ सार्वजनिक गरे। यो गीतले औषत...

Copyright © 2012 - 2026 | All Right Reserved.