Author - Celebrity Nepal

सापकोटाको ‘भेटौंन फन पार्कको गेटैमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ...

कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन

एजेन्सी । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो ।...

भारतमा वार्षिक हुने अन्तर्राष्ट्रिय चलचित्र मेला स्थगित

एजेन्सी । भारतमा हुने वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस बर्ष हुने मेला अर्को बर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ । यस वर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने...

पुजा र आकाशको जोडी म्युजिक भिडियोमा

काठमाडौँ। प्रताप दास र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । प्रल्हाद शाहको शब्द र सुभाष भुषालको संगीत गरेको ‘चांनचुन पैसा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा आकास श्रेष्ठ, पुजा...

आकाशको चलचित्रमा शिव र सौगात

काठमाडौँ। चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा सौगत मल्लको साथमा रविन्द्र...

दीपिका, सारा, श्रद्धा समेत मुछिए ड्रग्स केसमा

एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको प्रसंगपछि ड्रग्स कलेक्सनमा बलिउडका थुप्रै ठूलो नाम सार्वजनिक भएका छन् । यसैबीच, दीपिका पादुकोण, सारा अली खान, रकुल प्रीत सिंह तथा श्रद्धा कपूर जस्ता स्टारहरुलाई वयानका लागि पत्र...

भारतमा ‘शान्तिदूत अवार्ड’ बाट सम्मानित भए नेपाली कलाकार

एजेन्सी। विश्व शान्ति दिवसको अवसरमा पीस अफ इन्डियाले जयपुरको दिल्ली रोडस्थित एक होटलमा सोमबार आयोजना गरेको सम्मान समारोहमा नेपाली अभिनेत्री तथा मोडल नीतु कोइराला र गायिका सञ्जु न्यौपाने ‘शान्तिदूत अवार्ड’ बाट सम्मानित भएका छन् ।...

बसन्त र प्रल्हादको माया हासेको’ सार्वजनिक (भिडियो)

काठमाडौँ। बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरि गीत ‘माया हासेको’ सार्वजनिक गरिएको छ। प्रल्हाद सुबेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतको अडियो पहिले नै सार्वजनिक भइ सकेको थियो। अडियोलाई...

लक्ष्मी र नेत्रको ‘रथ’ मा लोमश र कविताको सुहाएको जोडी (भिडियो)

काठमाडौं । लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक गरिएको छ। राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ। स्मृति तिमल्सिना...

दिपकको ‘बाटो हेरी नरोउ आमा’ मा बद्रि पंगेनीको अभिनय (भिडियो)

काठमाडौं । बिदेशिएका युवाको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक गरिएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी गीतका गायक बद्री पंगेनी हुन् । साच्चै नै आमा र सन्तान बीचको गहिरो र...

सबु थापा मगरको ‘मेरो माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सबु थापा मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। प्रतिक सिस्लिङको संगीत तथा शब्द रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। सार्वजनिक भिडियोलाई फराज अर्पनले क्यामेरामा कैद गरेका छन भने भिडियोमा कलाकार...

आकाश र एलिजा अभिनित लोक तथा दोहोरि गीत ‘सानु’ सार्वजनिक (भिडियो)

काठमाडौं। नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत ‘सानु’ मार्फत स्कृनमा देखिएका छन् । डि.ए.आर मुभिजले निर्माण गरेको लोक दोहोरी गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ ।...

ईन्दिरा र भुवनको डान्सिङ्ग नम्बर ‘तिमि बिना’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ईन्दिरा भट्टराईको स्वर रहेको ‘तिमि बिना’को भिडियो सार्वजनिक गरिएको छ । गायिका भट्टराई स्वयं फिचर्ड रहेको गीत ‘तिमी बिना’मा उनलाई स्वर तथा अभिनयमा भूवन प्रकाश बडुले साथ दिएका छन । डान्सिङ्ग गीतमा मनोज सिंह...

आकाश र सलोनको बीचमा ‘हिड्दा हिड्दै’ आइन् रेखा

काठमाडौं। कोरोनाका कारण बिगत ६ महिना यता चलचित्रसम्बन्धी औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिबिधि पनि बढ्न थालेको छ । जसअनुरुप चलचित्रसम्बन्धी पहिलो औपचारिक कार्यक्रम सोमबार राजधानीमा...

Copyright © 2012 - 2026 | All Right Reserved.