‘रुने वाला छु’भन्दैछन् रश्मि र प्रमिला (भिडियो)



काठमाडौँ। गायिका सुनिता कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।’रुने वाला छु’ बोलको गीतमा दिपक सिलवालको शब्द तथा संगीत रहेको छ। सार्वजनिक गीतको भिडियो टाइम्स म्युजिकको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

सुरज पौडेलको निर्देशनमा बनेको भिडियोलाई टंक केसीले छायाँकन र शिब पौडेलले सम्पादन गरेका छन्। सार्वजनिक भिडियोमा सिता पराजुलीको मेकअप,हेमन लामिछानेको कोरियोग्राफी रहेको छ। भिडियोमा महेश्वर थापा,रश्मि श्रेष्ठ र प्रमिला तिम्सिना फिचर्ड छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.