Author - Celebrity Nepal

विजय लामाले जिते कोरोना

काठमाडौं । वरिष्ठ पाइलट तथा कलाकार विजय लामाले कोरोना जितेका छन् । कोरोना संक्रमणपछि लामा पछिल्लो दुई सातादेखि स्टार अस्पतालमा उपचाररत थिए । उनी कोरोना संक्रमणमुक्त भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएसंगै...

एलिनाको ‘तलाश’ छायाँकनमा

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा नयाँ चलचित्र ‘तलाश’ निर्माण भइरहेको छ । चलचित्रको हाल पूर्वी नेपालका विभिन्न स्थानमा छायांकनरत छ । चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रले समसामयिक विषयमा आवाज...

चलचित्रकर्मी केशव भट्टराई परिवारलाई ३३ लाख हस्तान्तरण

काठमाडौँ । तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष एंव कलाकार तथा निर्माता केशब भट्टराईको असमायिक निधन भएपछि उनको परिवारलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ गठन गरिएको स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितिले सहयोग रकम...

‘परदेशी-२’को छायाँकन शुरु गर्ने तयारी

काठमाडौं । लकडाउनका कारण रोकिएको चलचित्र ‘परदेशी २’को छायाँकन शुरु गर्ने तयारी थालिएको छ । चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रको छायाँकनका लागि वर्कशप शुरु गरिएको र एक सातापछि छायाँकन सुरु गर्ने तयारी थालिएको जानकारी दिए...

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

एजेन्सी। कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी...

बेलायतबाट ज्योतिले ल्याईन ‘यो कस्तो माया ?’ (भिडियो)

काठमाडौँ। पछील्लो समय प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रियता देखाउने सर्जकहरु बढ्न थालेका छन् । यसैबीच लामो समयदेखी बेलायतमा बस्दै आएकी सर्जक ज्योती गुरुङले मन, माया र समर्पणको भावना बोकेको ‘यो कस्तो माया…’ ? बोलको...

बलिवुड अभिनेत्रीहरु किन तानिए लागुऔषध केसमा ?

एजेन्सी । बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ। गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार...

सम्भावना बोकेकी गायिका अस्मिता परियारको ‘सुरुवात’ सार्वजनिक (भिडियो)

काठमाडौँ। विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको स्वरमा रहेको ‘सुरुवात’ बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा अनिल शाहीको संगीत तथा संगीत...

सुजाता र प्रमोदको ‘ओई कान्छी’ मा पल र पुजा (भिडियो)

काठमाडौँ। गायिका सुजाता केसी र गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। अर्जुन तिवारीले छायाँकन तथा दिपक बिस्टले...

छेसाङ्गको ‘माया’ मा सुजाता (भिडियो)

काठमाडौँ। गायक छेसाङ्ग लामाको आवाज रहेको ‘माया’ वोलको गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शव्द र संगीत रहेको छ । गायक उदेश श्रेष्ठ र छेसाङ्ग स्वयमले एरेन्ज गरेको गीतलाइ उदेश श्रेष्ठले मिक्सिङग...

सौगात र सृष्टि अभिनित ‘तिन जन्तु’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘तिन जन्तु’को टिजर सार्वजनिक गरिएको छ। अर्पण थापाले निर्देशन गरेको चलचित्रको पचास सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। चलचित्रमा सौगात र सृष्टिका अलावा अर्पण...

अधिकारीको ‘सम्झेर सानु’ मा राज र रोशनी (भिडियो)

काठमाडौँ । गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ । सार्वजनिक गीतमा दिल खडकाकाे शब्द फणिन्द्र राईकाे संगीत रहेकाे छ । राज खडका र राेशनि कार्कि अभिनित...

मिलनको चलचित्रमा साम्राज्ञी अनुबन्धित

काठमाडौँ। चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकि अभिनेत्री साम्राज्ञी आरएल शाहले ड्रिम्स पछि कहिल्यै पछाडी फर्कनु परेन। केहि समय अघि अभिनेता भुवन केसी संगको विवादले चर्चामा आएकी साम्राज्ञीले अहिले...

सम्झना र हेमन्तको दशैं गीत ‘आउन पाइन यो साल नि म घर’ सार्वजनिक

काठमाडौँ। नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा दशैं लक्षित गीतको यतिबेला चर्चा बढ्दो छ । त्यस्तै गायक तथा सारङ्गि बाधक हेमन्त कान्छा रसाइलीले पनि लाखौं परदेशीहरुको पीडालाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘आउन पाइन...

Copyright © 2012 - 2026 | All Right Reserved.