गायिका एलिना चौहानको ‘बुढाको कचकच’ (भिडियो)



काठमाडौँ। एलिना चौहान र भरत भट्टको स्वरमा रहेको गीत ‘बुढिको कचकच’को भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा राज र सोफिया बज्राचार्यको मूख्य अभिनय रहेको छ ।

सपना बानियाको संगीत रहेको गीतमा सपना र भरतको शब्द रचना रहेको छ । पति पत्नीको घर झगडालाई देखाईएको भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन्। सोफिया बज्राचार्यले निर्माण गरेको भिडियो ओएसआर डिजीटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। केहि दिन अघि मात्र सार्वजनिक गरिएको भिडियोले यु ट्युबमा दर्शकबाट राम्रै प्रतिक्रिया पाई रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.