काठमाडौं । नेपाली फिल्मका अभिनेता दिपक ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी भेरी अस्पताल नेपालगञ्जमा कोरोना प्रयोगशालामा ल्याब टेक्निसियनको रुपमा कार्यरत थिए । कोरोना नियन्त्रणको अग्रमोर्चामा रहेर काम गर्दै आएका...
Author - Celebrity Nepal
राष्ट्रकविको सम्झनामा नारायणले ल्याए ‘उनको प्रीति’, गीतलाई एक दिनमै दुई लाख भ्यूज
काठमाडौं । उनको प्रीति पैले हो की, मेरो प्रीति पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना रहेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ...
गजमेरको ‘हुदैछ रे तिम्रो विहे’ सार्वजनिक (भिडियो)
काठमाडौँ। आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे’ युट्युव मार्फत सार्वजनिक गरिएको छ । अशोक गजमेरको स्वर रहेको सो गीत त्रिकोणात्मक माया प्रेममा बगेको छ । रिजन बोहराको शब्द संगीत, टंक लिम्बुको एरेन्ज मिक्स मास्टरिङ, सुजन...
कमल खत्रीको ‘पानी पिउने बहाना’ सार्वजनिक(भिडियो)
काठमाडौं। गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् । पानी पिउने बहाना…’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन...
राष्ट्रिय झण्डा जलाउने गायक तामाङ पुर्पक्षका लागि थुनामा
काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका...
दशैँ गीत ‘मर्ने बाच्नेको’सार्वजनिक (भिडियो)
काठमाडौँ। दशैँ आउन एकमहिना बढी समय बाँकी रहेको छ । तर बजारमा दशैका लागि भनेर तयार गरिएको गीतसंगीत आउन थालिसकेका छन् । यसै क्रममा खुमन अधिकारी र शान्ती श्री परियारको स्वर रहेको दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक गरिएको छ । शिव...
फिल्म छायाँकन, प्रदर्शन लगायतका विषयमा बैकल्पिक व्यवस्था गर्न निर्देशक पाण्डेको माग
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण ६ महिना देखि चलचित्र क्षेत्र ठप्प बनेको छ। बिगत ६ महिना देखि हल बन्द छन्। यो महामारीमा धेरै चलचित्रकर्मीहरुले आ आफ्नो तरिकाले ब्याख्या गरि रहेका छन्। निर्देशक देवेन्द्र पाण्डेले कोरोना...
उदय र मनिलाको ‘एउटा गजल तिम्रो लागि’ (भिडियो)
काठमाडौं । गीतकार सुरेश वाग्लेको नयाँ गजल गीत ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक गरिएको छ । विहीवार नेपाली वेबसाइट युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा अग्रज संगीतकार तथा गायक उदय सोताङको संगीत तथा उनै सोताङ...
नाचेर प्रशंसा कमाएकी आश्मा विश्वकर्मा (फोटो फिचर)
काठमाडौं। ‘द कार्टुन क्रुज’की आश्मा विश्वकर्मा पछिल्लो समय चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा व्यस्त छिन् । आश्माले अभिनय गरेका भिडियोले युट्युब राम्रै भ्युज पाउने गरेको छन् । ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतबाट...
करिश्मा भन्छिन्, : छोरीको फिल्ममा आउने रहर मेटिएजस्तो छ
काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत फिल्म उद्योगमा डेब्यू गर्दै थिइन्। तर, लामो समयदेखि यो फिल्म विचमै अल्झिएको छ। जसका कारण कविताको डेब्यू फिल्म प्रदर्शनमै नआउने हो की भन्ने...
फाइटर, द्धन्द निर्देशक हुँदै निर्देशक बनेका सम्राट, ‘एक्सनमा नयाँ ट्रेण्ड भित्र्याउने सोँच छ’
चलचित्र क्षेत्रमा आउनुअघि उनी खेलाडी थिए द्धन्द निर्देशक भएर काम गरिरहँदा उनलाई निर्देशक बन्छु भन्ने कहिल्यै लागेको थिएन् काठमाडौं । सम्राट बस्नेत नेपाली चलचित्रमा फाइटरको रुपमा भित्रिएका थिए । डेढ दशकभन्दा अघि चलचित्र...
अरबाज खानसँग डिभोर्सपछि माइतीमा मलाइका
एजेन्सी। बलिउड अभिनेत्री मलाइका अरोराले करिब दुई वर्षपछि पारिवारिक भेटघाटको कार्यक्रममा सहभागिता जनाएकी छन्। बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि उनले खुलेर कुनै पनि पारिवारिक कार्यक्रममा सहभागिता जनाउन...
सडक दुर्घटनामा चलचित्र सम्पादक अनिल गौतमको निधन
काठमाडौँ। चलचित्र सम्पादक अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । शुक्रबार बेलुका साढे दश बजे गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घटना स्थलमा...
रोशन र विक्रमको ‘तिमिलाई सम्झिदा’सार्वजनिक
काठमाडौँ। रोशन बालुवाको स्वर तथा संगीतमा रहेको नयाँ गीत ‘तिमिलाई सम्झिदा’सार्वजनिक गरिएको छ। बिक्रम केसीको शब्द रचना रहेको गीत आधुनिक मेलोडियस बनेको छ। बुद्ध स्याँग्बाको संगीत संयोजन रहेको गीत सेलिब्रेटी नेपालको...


