कालिन्चोक डिजिटलको लाइभ दोहोरी ‘देउराली’ शुभारम्भ (भिडियो)



काठमाडौँ। लोक तथा दोहोरी गीत संगीतले पछिल्लो समय नेपाली दर्शक श्रोताको ध्यान खिच्दै आएको छ। लोक तथा दोहोरि गीत संगीत देश तथा बिदेशमा बस्ने धेरैको मन मुटुमा बस्न सफल बन्दै गएको छ। पछिल्लो समय लोक तथा दोहोरि गीत संगीत संगै सामाजिक कार्यमा पनि श्रस्टाहरु सक्रिय बन्दै आएका छन्।

लाइभ दोहोरीको माध्यमबाट दर्शक श्रोतालाई मनोरंजन संगै श्रस्टा सम्मान,प्रतिभाको खोजि र मानवीय सेवाको मूल मन्त्र लियर कालिन्चोक डिजिटल नेपालले कार्यक्रम देउरालीको शुभारम्भ गरेको छ। आफ्नो कर्मले सँधै जीवित रहनु पर्छ भन्ने भावना बोकेर कार्यक्रमको सुभारम्भ गरेको संचालक दिनेश खड्काले बताए।

देउरालीको पहिलो कार्यक्रममा गायक राजु परियार र बबिता बानियाँ (जेरी) को उपस्थिति रहेको छ। परियार र बानियाँले पानसमा बत्ति बालेको गीत गाएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.