Author - Celebrity Nepal

पल र साम्राज्ञीको जोडी ‘रेड वाईन’ मा

काठमाडौँ। लामो समयदेखी सन्चार क्षेत्रमा सक्रिय रमेश एम के पौडेल सन्चार क्षेत्रसंगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन । हाल बोधी एच डी टिभी नेपाल र अमेरिका मार्फत सन्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यस...

अवस्था सामान्य भएलगत्तै चलचित्र खेल्लान त राजेश ?

                                         भन्छन्, ‘केही चलचित्रको स्क्रिप्ट पढिरहेको छु’ काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले चलचित्रको पर्दामा नदेखेको केही वर्ष भयो । २०७३ सालमा प्रदर्शनमा आएको ‘सकुन्तला’पछि राजेशले नयाँ...

सुरज थापा र पुर्णकलाको ‘पैसाको अभाव’ सार्वजनिक (भिडियो)

काठमान्डौँ । गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा ‘पैसाको अभाव’ गीतको भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा...

‘साउने झरी’मा हेरुका र निरन्जलीको ठुम्का (भिडियो)

काठमाडौँ। मोडल तथा निर्देशक हेरुका लामा र निरन्जली लामा फिचर्ड ‘साउने झरी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजनिक गरिएको हो । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको शब्द...

‘जुलुङ्गो’बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट

काठमाडौं । राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयर क्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ । ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’अन्तर्गत छनोट भएको हो । बुसानले हालै...

सुनील क्षेत्री भन्दैछन् ‘म त बाग्लुङ तिमी पाल्पाको’ (भिडियो)

काठमाडौं । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन तथा...

प्रदीपकुमार उदय भन्छन् : सिनेमा क्षेत्र खुलाउन सरकारलाई दबाब नै दिनुपर्छ !

काठमाडौं । चलचित्र संघका निवर्तमान अध्यक्ष, हल व्यवसायी एवं निर्माता प्रदीपकुमार उदय सम्पूर्ण व्यवसाय खुलिसकेको अवस्थामा सिनेमा हललाई बन्द गर्नु आफूहरुमाथि अन्याय भएको बताउँछन् । ‘५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन...

कलाकारितामा अघि बढ्दै विमला निरौला (फोटो फिचर)

काठमाडौँ। नेपाली कला क्षेत्रमा लागेर आफ्नो भबिस्य बनाउन चाहने युवा युवतीहरुको संख्या धेरै छ। म्युजिक भिडियोमा मोडल बन्ने होस् चलचित्रमा नायक नायिका बन्न रुचि राख्नेहरु धेरै नै आउन थालेका छन्। यसै क्रममा मोडल बनेर आफ्नो करियर...

‘पन्छी’ बनेर आइन् एलिना (भिडियो)

काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘पन्छी’सार्वजनिक गरिएको छ। लोक आधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ । सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको...

सन्तोष र प्रमिलाको ‘खै के भन्छ मन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। कुलेन्द्र बिश्वकर्मा र दिब्य ज्योतिको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। यु ट्युब मार्फत सार्वजनिक ‘खै के भन्छ मन’बोलको गीतमा शंकर अधिकारी घायलको शब्द तथा बिकाश चौधरीको संगीत रहेको छ। गीतमा...

विजय लामालाई अत्याएको थियो कोरोनाले, हल्का रुपमा नलिन सुझाव

काठमाडौं । वरिष्ठ क्याप्टेन तथा थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका वरिष्ठ कलाकार विजय लामा यतिखेर कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् । उनलाई गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनी अस्पतालको आईसोलेसनमा उपचाररत...

चलचित्र क्षेत्र खुलाउन पहल गरिरहेका छौं : बोर्ड अध्यक्ष दाहाल

काठमाडौं । कोरोनाका कारण बन्द भएका विभिन्न क्षेत्रहरु क्रमश खुल्दैछन् । सरकारले भोलि अर्थात असोज १ गतेदेखि लामो दुरीका सवारी साधन, आन्तरिक हवाई उडान, होटल खोल्न अनुमति दिएको छ । तर, चलचित्र क्षेत्रबारे सरकारले कुनै निर्णय गरेको...

कुनै समय मागेर खान्थे बलिउडका चर्चित अभिनेता

कुनै पनि व्यक्तिको जीवन शुरुदेखि नै सुख सयल र सहज रुपमा चलेको हुन्छ भन्ने हुँदैन । धेरै जसो मानिसले जीवनमा कठिन समय पार गरेका हुन्छन् । यस्तै दुखद् समय पार गरेर अहिले सफलता पाइरहेका भारतीय अभिनेताको सूची पनि लामो रहेको छ ।...

बेलायतबाट बनेको ‘शून्य’मा ध्रुव दत्तको एकल अभिनय

काठमाडौँ। प्रवासमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई निरन्तरता दिंदै आइरहेका कलाकर्मीहरू मध्ये ध्रुव दत्त पनि एक हुन । यसैबीच बेलायतमा बस्दै आएका अभिनेता ध्रुव दत्तको एकल अभिनय रहेको सर्ट मुभी सार्वजनिक भएको छ । लामो समयदेखी...

Copyright © 2012 - 2026 | All Right Reserved.