पदमको ‘यसो हेरे पूर्व तिर’मा दयाहाङ र एलिशाको छमछमी सार्वजनिक(भिडियो)



काठमाडौं। गायक पदम राईको नयाँ गीत ‘यसो हेरे पूर्व तिर’ सार्वजनिक गरिएको छ। केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको गीतमा शशी गुरुङ ‘वाङ्देल’को शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा नायक दयाहाङ राई र एलिशा राई फिचर्ड छन्। किरण चाम्लिङ राइृले निर्देशन गरेको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायाँकन र अनिल रानाले सम्पादन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.