एजेन्सी । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ लाई यसवर्ष इदमा नै रिलिज गर्ने भएका छन् । सलमानले सामाजिक सञ्जाल मार्फत फिल्म घोषणा अनुरुप इदमै रिलिज हुने जानकारी दिएका छन् । केहि दिन यता भारतमा कोरोना...
Author - Celebrity Nepal
यसराज र तेजुलाको ‘पिरतीको लुडो’ सार्वजनिक (भिडियो)
काठमाडौ । गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेत्री सुजता सिटौला निर्मित ‘पिरतीको लुडो’ बोलको भिडियो ओएसआर डिजिटल प्रालि मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा...
पल र अन्जलीको ‘मधेशमा मैना’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक केहर सिंह प्यासी र गायिका समिक्षा अधिकारीको आवाज रहेको गीत ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता तथा मोडल पल शाह र अन्जली अधिकारी फिचर्ड छन् । गीतका सम्पुर्ण दृश्यको...
‘अमेजन फायर टिभी’ मा पनि सिनेमाघर को एप
काठमाडौँ। पछिल्लो समय विश्वमा ओभर द टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर विश्वमा बनेका जुनसुकै भाषाका फिल्म हेर्न सकिने भएकाले ओटीटी प्लेटफर्मतर्फ दर्शकको आकर्षण बढ्दो छ । डिजिटल प्लेटफर्मले निर्मातालाई समेत ठूलो...
धर्मेन्द्रका नाती सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै
एजेन्सी। कोभिडका कारण फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग जोडिएका उनी प्रेमकथामा बन्दै...
अस्मिताको ‘केही कमी’ मा सुधीर र अनिशा (भिडियो)
काठमाडौँ। गायिका अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘केही कमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सागर खरेलले शब्द लेखेका छन् भने कृष पाण्डेले संगीत दिएका छन् । गीतको भिडियोमा सुधीर श्रेष्ठ र अनिषा पोखरेल...
गीतकार उपाध्यायले राखे ५१ विश्व रेकर्ड
काठमाडौँ । गीतकार डा. धर्मराज (डिआर) उपाध्यायले गीत-संगीतका विभिन्न विधाबाट ५१ विश्व रेकर्ड राख्न सफल भएका छन् । यसअघि गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा रेकर्ड बनाएका उनले सोमबार थप १९ विधामा नयाँ रेकर्ड कायम गर्दै ५१...
फेरि सिनेमा हल बन्द
काठमाडौँ। नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् । गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि...
युवराज चौलागाईंको मर्मस्पर्शी गीत ‘घुर घुर परेबी घुर्छ’ सार्वजनिक (भिडियो)
काठमाडौं। गायक युवराज चौलागाईं नयाँ गीत ‘घुर घुर परेबी घुर्छ’ भिडियो सार्वजनिक गरिएको छ । कौशिला खनाल कर्माचार्यको शब्द रचना रहेको गीतमा गायक चौलागाईंकै स्वर तथा संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतले नेपालका आम युवाको कथालाई...
किपालयले १० जना महिलालाई डकुमेन्ट्री बनाउन सिकाउने
काठमाडौं। किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिने भएको छ । प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत महिला लक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको...
नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’ १० बैशाखदेखि १२ बैशाखसम्म
काठमाडौं। ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो । कपनको फैकामा रहेको कलेज अफ...
‘मेरो शैलुंङ गाउँ’ भिडियो सार्वजनिक
काठमाडौँ। नेपाली गीत संगीत क्षेत्रमा बिबिध प्रकारका गीत संगीतहरु सार्वजनिक भइ रहेका हुन्छन। यसै क्रममा गाउँ चिनाउने उदेश्यका साथ ‘मेरो शैलुंङ गाउँ’ बोलको गाउँ चिनारी गीत सार्वजनिक गरिएको छ। रचना रिमालको आवाजमा रहेको...
चलचित्र पत्रकार कल्याणकारी कोषलाई ‘श्री’ बाट २५ हजार सहयोग
सेलिब्रेटी नेपाल । लकडाउनको मारमा परेको चलचित्र क्षेत्र अहिले पनि शुन्य अवस्थामा नै छ । निर्माताहरु चलचित्र रिलिज गर्न आनाकानी गरिरहेको अवस्थामा निर्देशक एभरेष्ट सुर्य बोहराले आफ्नो चलचित्र ‘श्री’ गत शुक्रवारबाट रिलिज गरेका थिए ।...
‘फोकस फेशन हाउस’ मोडलिङ एजेन्सी सञ्चालनमा
काठमाडौंँ । नयाँ वर्ष २०७८ को अवसर पारेर नयाँ बानेश्वरमा ‘फोकस फेशन हाउस’ मोडलिङ एजेन्सी सञ्चालनमा आएको छ । फेशन हाउसको मोडल दीपक घिमिरे, पत्रकार विदुर गिरी र सागरीका श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।...


