Author - Celebrity Nepal

प्रविनको ‘एउटै तस्विर’ मा दिनेश, मानस, भिम र पुनम (भिडियो)

काठमाडौँ। हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत ‘एउटै तस्विर’ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियो मानस राज नामक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतका शब्दकार दिपेन्द्र के थापा हुन् ।...

निफका सबै कार्यक्रम अनलाइनमा

काठमाडौँ। नेपाल चलचित्र तथा सान्स्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आईरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘नीफ’ को चौथो प्रतिष्ठानले नियमित भएको भए गत फागुनमै हुनुपर्थ्यो तर कोरोना महामारिको कारणले गर्दा...

चलचित्र ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक गरियको छ। ‘रुन्छनि मेरो मन’ बोलको गीत बुढासुब्बा युटुब च्यानल मार्फत सार्वजनिक गरियको हो। शिव मुखियाको संगीत रहेको गीतमा राजेश पायल राई र सत्यकला राई को स्वर रहेको...

गीतकार प्रल्हाद शाहको ‘सयौं कारण’ मा सुपुष्पा र दिपक (भिडियो)

काठमाडौँ। गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु,मंगली,सरला जस्ता चर्चित गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रामकृष्ण ढकालको आवाज तथा...

संयोजक भुसालद्धारा कल्याणकारी कोषलाई रकम हस्तान्तरण

काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसाल नेपाली चलचित्र क्षत्रेका लागि प्रतिष्ठित नाम हो । उनी विगत पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागि रहेकी छन् । विशेषत संघ संस्थाको वृद्धि विकास र फिल्मकर्मीको सेवा सुरक्षाका लागि...

अभिनेत्री सुपुष्पा र निर्माता रौनकले गरे इन्गेजमेन्ट

काठमाडौं। अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले इन्गेजमेन्ट गरेका छन् । बुधबार काठमाडैंको गैरीधारास्थित सिल्भर बैंक्वेटमा उनीहरुले दुई परिवारका सदस्यमाझ इन्गेजमेन्ट भएको हो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका...

मेलिनाको ‘तिमि बिना’ मा बिस्वजित र अश्मिता (भिडियो)

काठमाडौँ। गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमि बिना’ बोलको गीतमा शब्द रोबिन टोटोको,संगीत संयोजन टेकेन्द्र याक्सो लिम्बुको र कम्पोज तारा लक्सम लिम्बुको रहेको छ। जीवन...

तामाङ र्याप गीत भिडियो सार्वजनिक

काठमाडौँ। नेपाल विभिन्न भाषाभाषी र कला संस्कृतिले धनि छ। यहाँ धेरै भाषामा गीत संगीत तथा चलचित्रहरु बन्ने गरेका छन्। यस्तै क्रममा नयाँ तामाङ र्याप गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा इमन र दिनेश तामांङको शब्द,संगीत र...

नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१’ सम्पन्न

काठमाडौँ। नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट सकिएको छ । शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा यो महोत्सब तीन दिनसम्म जारी थियो । यो वर्ष महोत्सबमा बृत्तचित्र तर्फ...

अमेरिकाबाट सुबास थापाको नयाँ भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ। एक दर्जन भन्दा बढि सिनेमा तथा दर्जनौ नाटकमा अभिनय गरेका नायक सुबास थापा यतिबेला अमेरीकामा छन् । सुबास थापा अव निर्देशनमा होमिएका छन् । सुबास थापाको डेव्यू निर्देशन रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगै...

अनलाईन सुपर किड्स कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत सार्वजनिक

काठमाडौँ। लकडाउनको भरपुर सदुपयोग गरि सम्पन्न गरिएको अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ’सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द...

आकाश र उमाको ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक(भिडियो)

काठमाडौं । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको भिडियो गीत ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक गरिएको छ । भिडियो गीतका निर्माण टिमले राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गदैै गीतको...

वान्तुको ‘गर्मि भयो धरान’ मा पल र साहाराको रोमान्टिक अवतार (भिडियो)

काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल...

‘ज्यानलाई भो खतरा’ भन्दै आइन शिल्पा (भिडियो)

काठमाडौँ। गायक बिक्रमजंग शाह र गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा सुवाष भुषालको संगीत छ । मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल...

Copyright © 2012 - 2026 | All Right Reserved.