Author - Celebrity Nepal

ओबामा र नेटफिल्क्सले खोजे ‘तेन्जिङ नोर्गे’ मा अभिनय गर्ने मुख्य पात्र

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले नेटफिल्क्ससँग मिलेर बनाउने बायोपिक चलचित्र ‘तेन्जिङ नोर्गे’को मुख्य पात्रको लागि कलाकारको खोजी सुरु भएको छ । अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले कलाकारको आह्वान गरेको हो ।...

मिलनको ‘वीर विक्रम २’ हिन्दि भाषामा पनि

काठमाडौं। कुनै समय नेपाली चलचित्रको छायांकन पछि त्यसको पोस्ट प्रोडक्सनको काम भारतको मुम्बईमा गरिन्थ्यो । अहिले सबै काम नेपालमा नै हुन्छ । पछिल्लो समयमा नेपालमा निर्माण भएका केही चलचित्रले भारतमा प्रदर्शनको प्रयास गरिरहेका छन् ।...

अञ्जु र राजको ‘नौतले दरबार’ सार्वजनिक(भिडियो)

काठमाडौं। गायिका अञ्जु पन्त र राज खड्काको स्वर रहेको ‘नौतले दरबार’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन छ । भिडियोमा राज खड्का, जुना सुन्दास, महेश...

शिल्पा र प्रदीपको ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं। शिल्पा पोखरेल अभिनित दोस्रो भोजपुरी चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक गरिएको छ । शिल्पाले भोजपुरी स्टार प्रदीप पाण्डे चिन्टुसँग अनस्क्रिन रोमान्स गरेकी छन् । मित्रता र प्रेममा आउने उतार चढावको कथालाई प्रस्तुत...

निफमा ‘आमा खान्डो’ उत्कृष्ट चलचित्र, नविन र सरिता उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौँ। नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल (निफ) सकिएको छ । उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै ५ दिनसम्म चलेको निफ सकिएको हो । कोभिड १९ कोरोना भाइरसका कारण देशमा बन्दा बन्दि भएकोले कार्यक्रम अनलाइन मार्फत सम्पन्न गरिएको हो।...

मोडल रश्मीले गरिन् बिवाह

काठमाडौँ। मोडल रश्मी तामाङले प्रेमी अनिल राना मगरसँग बिवाह गरेकी छिन् । पछिल्लो समय मोडलिङ क्षेत्रबाट टाढा रहेकी रश्मीले यहि साता दुई पारिवारीक सदस्यका बिवाह गरेकी हुन् । उनको बिवाहमा कलाकारिता क्षेत्रका साथीहरुलाई निम्तो थिएन ।...

आँचल,पुजा र आकाश एकै फ्रेममा (भिडियो)

काठमाडौँ। गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ...

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । ८४ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिएका प्रधानका घुम्तीमा न आऊ है,पर लैजाऊ फूलहरु,नमन...

सरोज अधिकारीको ‘दुई दिने जीवन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक गरिएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै रहेको छ । यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेरको शब्द...

प्रताप दासको नयाँ गीत ‘सास’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रताप दासको नयाँ गीत ‘सास’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रतापको स्वर रहेको छ भने यसमा सविन प्रियासनको शब्द र शरद सागर अधिकारीको संगीत रहेको छ । प्रेमलाई अभिव्यक्त गरिएको गीतको भिडियोमा मोनु शाह र कमला...

निफमा बलिउड निर्देशक अनुराग

काठमाडौं। आउँदो २३ गतेदेखि सुरु हुन लागेको नेपाल अन्तर्राष्ट्रि फिल्म फेस्टिभलमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने भएका छन् । निफका अध्यक्ष केपी पाठकले विज्ञप्ति जारी गर्दै उनले उद्घाटनको दिन अर्थात २३...

राम सिटौलाको डान्सिङ्ग गीतमा सरोज र आश्मा (भिडियो)

काठमाडौँ। राम सिटौलाको शब्द तथा संगीतमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। शैलेन्द्र मुढभरीको आवाज रहेको गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ। डान्सिङ्ग बिटको रमाइलो गीतमा कार्टुन क्रूका सरोज अधिकारी र आश्मा बिस्वकर्मा...

प्रविन बेडवालको नयाँ गीतमा निराजन र सुप्रिया (भिडियो)

काठमाडौँ। गायक प्रविन बेडवालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सिरानी लाए हात फेरी फेरी’ बोलको गीतमा सन्चमान राईको शब्द तथा ओम प्रकाश राईको संगीत रहेको छ। आधुनिक मेलोडियस गीतको भिडियोलाई ज्ञानु राईले...

गायक तथा मोडल प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौँ। गायक तथा मोडल प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि...

Copyright © 2012 - 2026 | All Right Reserved.