काठमाडौँ। विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि राजधानीमा सम्पन्न भएको छ। ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त...
Author - Celebrity Nepal
‘फुडगन्ज’ सँग जोडिइन् ज्योति
काठमाडौँ। कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार...
बन्ने भो चलचित्र ‘हामी तीन भाइ’
काठमाडौँ। चलचित्र ‘हामी तीन भाइ’ को अनौपचारिक घोषणा गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी अनुबन्धित भएका छन् भने अन्य...
सेलिब्रेटीलाई राष्ट्रपतिद्वारा मानपदवी प्रदान, निखिल,बसुन्धरा देखि बद्रीसम्म
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । २०७६ सालमा घोषित विभूषण प्राप्त गर्नेमा...
जापानको लागि पर्यटन दुतमा राजन पौडेल नियुक्त
काठमाडौँ। नेपाल सरकार पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटन दुत मा राजन कुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर बसाईं-सराईको क्रममा सानै उमेर...
अन्जुको ‘बैगुनी’ मा गीता र रामबाबु (भिडियो)
काठमाडौँ। अन्जु पन्तको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘बैगुनी’ बोलको गीतमा लाल कुमार बरालको संगीत तथा सभई लोको शब्द रचना रहेको छ। आधुनिक मेलोडियस गीतको भिडियोमा गीता ढुंगाना र राम बाबु फिचर्ड छन्।...
‘लाल मोहन जी’ मा बिपिन,कर्मा र अर्पण
काठमाडौंँ । चलचित्र ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चलचित्र ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक समेत रहेका सम्राटको निर्देशनमा बन्न लागेको चलचित्र ‘लाल...
रजनीलाई सरोजले मनपराए पछि.… (भिडियो)
काठमाडौं । गायक डेभिड शंकरको स्वरमा रहेको गीत ‘मन पराएँ तिमीलाई’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा ज्ञानेश्वर तिवारीको कन्सेप्ट र शब्द तथा दीपक शर्माको संगीत छ । भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहाल फिचर्ड छन् ।...
अर्जुन गरिमालाई नरुन आग्रह गर्दै (भिडियो)
काठमाण्डौ। गायक तेजश रेग्मीको नयाँ गीत ‘रुमाल धोइरहनी’ सार्वजनिक गरिएको छ । माया प्रेममा विछोड भएका मायालु जोडीहरुको कथालाई गीतले म्युजिक भिडियो र अडियोमा मार्फत प्रष्ट पार्न खोजेको छ । गीतलाई तेजश आँफैले लय तथा शब्द...
चैत्र २७ मा देशभरका हलमा ‘श्री’
काठमाडौं। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य...
बिशाल राईको ‘नेपाली नारी’ सार्वजनिक (भिडियो)
बिशाल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘नेपाली नारी’ बोलको गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ। आदित्य बुढाथोकीले निर्देशन गरेको भिडियोमा दृश्य सुबेदी र सुनिशा बजगाईं फिचर्ड छन्।...
डाक्टर बनेका शिशिरसँग ताराको रोमान्स (भिडियो)
काठमाडौं। गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो रिलीज गरेकी छन् । सोमबार रिलीज भएको ‘पल पल’ बोलको गीतमा तारा आँफैले अभिनय समेत गरेकी छन् । गीतमा गैरे शुरेषले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा...
निताले बनाउने भईन् वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’
काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्माण तथा निर्देशन रहने वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका वीच वेव सिरिजको घोषणासँगै सांगीतिक टिम पनि सार्वजनिक गरिएको हो ।...
‘अनन्त’ मा बाँधियो कर्मा र लक्ष्मीको जोडी
काठमाडौं अभिनेता कर्मा र लक्ष्मी बर्देवाको जोडी पहिलो पल्ट पर्दामा एक साथ देखिने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएको दुवैले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् । शनिबार बाट नै यो चलचित्रको छायाँकन सुरु भएको छ । एक अर्काको प्रशंसक...


