Author - Celebrity Nepal

साहरुखको ‘पठान’ मा सलमानको केमियो

एजेन्सी। अभिनेता साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा अर्का अभिनेता सलमान खानको केमियो भूमिका रहेकोछ । यो चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै...

‘ईओजी (Errors of God)’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज ‘ईओजी (Errors of God)’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा...

हिपप र्याप ‘इगो भाइरस’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली गीत संगीतमा पनि बिबिधता छाउन थालेको छ। लोक,आधुनिक,पप मात्र होइन हिपप र र्याप गीतहरु पनि सुन्नेको संख्या बढ्न थालेको। पछिल्लो समय युवा पुस्ताहरुमा र्याप र हिप मन पराउनेको संख्या बढी रहेको छ। अजय तिमल्सिना (इगो...

नयाँ बर्षमा राजु लामाको ‘द मंगोलियन शो’

काठमाडौँ । चर्चित सांगीतिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १ गते बुधबार ठमेलको छाँयासेन्टरमा रहेको प्लेब्वाई लन्च एण्ड क्लबमा आयोजना हुन...

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ जेठ २२ गते पोखरामा हुने

काठमाडौँ। ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को आयोजना जेठ २२ गते पोखरामा हुनेछ । दुवई, युरोप र अष्ट्रेलियामा समेत आयोजना हुने फेसन शो सभ्य र भव्य बनाउने सञ्चालक सन्तोष अधिकारीले बताए । ‘हेरिटेज अफ फेसन नेपाल सिजनको २’को हाल धमाधम...

रेस्लर तथा कलाकार अस्मिताको समुहले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने

काठमाडौं । रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले नयाँवर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएका छन् । यो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले...

‘डाँडाको बरपीपल’ मा सलोन र रुबिनाको जोडी

काठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बरपीपल’ बन्ने भएको छ। शोभित बस्नेतको निर्देशनमा बन्ने चलचित्रको आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुनेछ । चलचित्रमा सलोन बस्नेत र रुविना थापा मुख्य...

०७७ सालको संगीत समीक्षा : सबैभन्दा बढी कमाउने गायिकामा परिन सरिता भारती

सेलिब्रेटी नेपाल काठमाडौं, ३० चैत कोरोनाको महामारीको कारण बिगतको तुलनामा यो वर्ष अर्थात २०७७ साल नेपाली सँगीत बजार बिगतको तुलनामा केही कमजोर रह््यो । तथापि केही कलाकारहरुले २०७७ सालमा राम्रो आम्दानी गरेका छन् । वर्षको उत्कृष्ट...

सोहित र सामियाको ‘हिटलर’ यु ट्युबमा सार्वजनिक(पुरा चलचित्र)

काठमाडौँ। चलचित्र ‘हिटलर’ यु ट्युबमा सार्वजनिक गरिएको छ। सोहित मानन्धर,मेनुका प्रधान, सामिया बर्तौला,अर्जुन गुरुङ,दिवशको मुख्य भूमिका रहेको चलचित्र रेड बर्ड प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । अरुणराज पौडेलले...

‘राम्रो म’ बनाउदै सिपि पुडासैनी ‘धतुरे’

काठमाडौँ। लामो समय देखि नेपाली हाँस्य व्यंगमा सक्रिय रहेका हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी ‘धतुरे’ ले चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँ टेलिश्रृंखला राम्रो ‘म’...

ऋषिराजको ‘चुरीफुरी’ असोज १ मा

काठमाडौं । समसामयिक हास्य कथामा निर्माण गरिएको चलचित्र ‘चुरीफुरी’ २०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ । निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजिक सञ्जालमा चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

गायिका, मोडल तथा सञ्चारकर्मी सरिताको जन्मदिन आश्रममा

काठमाडौं । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले हास्य अभिनेता सुलेमान शंकर ‘इकु’ले सञ्चालन गरिरहेको स्नेह आश्रम र गोकर्णमा रहेको संयुक्त अपांग केन्द्रमा आफ्नो जन्मदिन मनाएकी छन् । काठमाडौंको मुलपानीमा रहेको इकुको आश्रममा...

पुष्प र मोनालिषा ‘साली देवर’ बनेपछि (भिडियो)

काठमाडौं । गायक सन्तोष प्रगाढ र गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढकै संगीत तथा एरेञ्ज छ । डान्सिङ नम्बरको गीतको भिडियोमा पुष्प...

उदेशको नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक (भिडियो)

काठमान्डौ। गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा स्वयम् गायक श्रेष्ठ नै फिचर्ड छन् । सार्वजनिक गीतमा उदेशकै स्वर र संगीत...

Copyright © 2012 - 2026 | All Right Reserved.