Author - Celebrity Nepal

शिल्पाले नाभी देखाउदा अदालतमा मुद्धा

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टी सुन्दर सुन्दरताका लागि लोकप्रिय छिन् । उनी विशेषत साडीमा सुन्दर देखिन्छिन् । तर एकपटक भने उनी साडीकै कारण समस्यामा परेकी छन् । एजेन्सीका अनुसार सन् २००५ मा शिल्पाले एक ‘अटो शंकर’ नामक कन्नड...

दिलिप र रमितको नेतृत्वमा शिविरमा राहत

काठमाडौँ। पूर्वी मोरङ्ग जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को अग्रसरतामा राहत वितरण सम्पन्न भएको छ। नेपालबाट नै अमेरिका पुगेका भुटानी...

नेपालमा पनि टिकटकबाट पैसा कमाउन सकिने

काठमाडौँ। नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव पैसा कमाई हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थालेको छ। टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट...

भुवन केसीको ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्र)

काठमाडौं। चलचित्र ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलबाट पुरा चलचित्र सार्वजनिक गरिएको हो। राष्ट्रभाव, सामाजिक सन्देशसंगै द्धन्द्ध र कमेडीको समिश्रण रहेको चलचित्रमा देव भुषालको कथा, पटकथा...

भर्चुअल माध्यमबाट चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव सम्पन्न

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नो ‘२२ औं बार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा चलचित्र क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल...

पौडेलले गरे नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार सहयोग

काठमाडौँ। कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार...

अक्सिजनको लागी नाजिर हुसेनले दिए महावीर पुनलाई नगद एक लाख

काठमाडौं । कोरोनाभाइरस महामारीले अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । यस्तो बेला प्राणवायुको जोहो गर्ने कार्यमा सेलेव्रिटीहरु पनि सक्रिय देखिएका छन् । कलाकारहरुले आ आफ्नै तरिकाले अक्सिजन उपलब्ध गराउन योगदान दिइरहेका छन् । अक्सिजन...

मेलिना र सुगमको रोमान्टिक नम्वर ‘झटारोले’ सार्वजनिक

काठमाडौँ । गायिका मेलिना राई र गायक सुगम दाहालको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झटारोले’ बोलको गीतमा गणेश शाहीको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ। रमाइलो गीतमा बिश्व अधिकारीको संगीत संयोजन...

शहरका डेरामा बस्नेको पिडा गीतमा (भिडियो)

काठमाडौँ । लेखनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा…’ सार्वजनिक गरिएको छ । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो...

रोबिन तामाङ बने हिन्दी सिरिज ‘दि लास्ट आवर’ मा भिलेन

काठमाडौं। रोबिन तामाङले अभिनय गरेको हिन्दी सिरिज अमेजन प्राइमबाट प्रसारणमा आएको छ । रोबिनले अमेजन प्राइमबाट प्रसारण हुने ‘दि लास्ट आवर’ मा अभिनय गरेका हुन्। ‘रबिन एन्ड दि रेभोल्युसन’ नामको ब्यान्डका भोकलिस्ट तामाङले...

ज्ञानेन्द्र र जमुनाको गीतमार्फत चेतावनी ‘सिंहदरबार कब्जा हुनसक्छ’ (भिडियो)

काठमाडौँ। नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो । ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वर रहेको रोमान्टिक...

सन्देशमुलक गीत ‘मास्क खै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक घमेश दुलाल र बाल गायिका आभा आरको आवाजमा सन्देश मुलक गीत ‘मास्क खै’ डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रा लि.को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नव गायिका रोजिना बस्नेतले पनि...

दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मितज्यु’ यु ट्युबमा (भिडियो)

काठमाडौं । दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मितज्यु’ यु ट्युबमा सार्वजनिक गरिएको छ । मण्डला थिएटरले आफ्नै अफिसियल युट्युव च्यानलबाट नाटकलाई सार्वजनिक गरेको हो । नाटक ‘मितज्यु’ मा सिर्जना सुब्बा, बुद्धि...

चलचित्रकर्मी चेतन कार्कीको निधन

काठमाडौँ। कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको कलाकार मोहन निरौलाले जानकारी दिए । गत १६ गते देहरादूनबाट काठमाडाैं आएका उनलाई ज्वराे आए पछि...

Copyright © 2012 - 2026 | All Right Reserved.