‘मिष्टर नेपाल’ सन्तोष पोल्याण्डमा भई रहेको ‘मिस्टर सुपर नेसनल’ प्रतियोगिताको टप फाइभमा



काठमाडौं । ‘मिष्टर नेपाल २०१९’ का विजेता सन्तोष उपाध्याय यति बेला पोल्याण्डमा भई रहेको ‘मिस्टर सुपर नेसनल’ प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएका छन्। सन्तोष ‘मिस्टर सुपर नेसनल’ प्रतियोगिताको १२ औँ संस्करणको ट्यलेन्ट राउन्डको टप फाइभमा पुगेका छन्। उनलाई जिताउनको लागि अब भोटको आबस्यकता छ।

सन्तोष पेसाले स्वास्थ्यकर्मी हुन् । उनलाई भोट गर्न मोबाइलको प्ले स्टोरमा गइ ‘Miss Supranational’ नामको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । एप्लिकेसन डाउनलोड गरि सकेपछि त्यसलाई खोलेर दाहिने तिर ‘Vote’ अप्सनमा क्लिक गर्नु पर्नेछ। त्यस पछि थोरै स्क्रोल गरे पछि ‘Mister Supranational-Fan Vote’ भन्ने अप्सन देखिन्छ। त्यसपछि १८ नम्बरमा रहेको नेपालको प्रोफ़ाइलमा गई स्टारको आइकनमा प्रेस गरि भोट गर्न सकिन्छ। आफ्नो भोट सब्मिट पश्चात ‘My Choice’ भनेर देख्न सकिन्छ। सन्तोष उपाध्याय अब नेपालको मात्र होइन बिस्वको शान बन्न सक्नेछन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.