काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै तीज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको छ। गीतमा शब्द संगीत र एरेन्ज भने...
Author - Celebrity Nepal
बालकृष्ण न्यौपानेको ‘सुनको मन्दिर’मा सुरज र साया (भिडियो)
काठमाडौँ। गायक बालकृष्ण न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनको मन्दिर’ बोलको गीतमा गोपी दाहालको शब्द तथा जितेन्द्र गिरीको संगीत रहेको छ। सृजन बरालले निर्देशन गरेको भिडियोमा सुरज...
डी पी दाहालको तीज गीतमा अन्जली अधिकारीको छमछमी (भिडियो)
काठमाडौँ। गीतकार डी.पी.दाहाल ‘परिश्रमी’ले हिन्दु नारीहरुको महान चाड तिजको अबसरमा ‘यो तिजमा फिलीली नाचम्ला’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। शान्ति श्री परियारको स्वर रहेको गीतमा अन्जली अधिकारीले...
धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा
काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज...
जनगायक टुहुरेलाई श्रदान्जली दिन पुगे नारायणकाजी देखि महरा सम्म (फोटो भिडियो)
काठमाडौँ। जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो...
लागुऔषध केसमा रबि तेजा सहितका कलाकारलाई सोधपुछको लागि बोलाइयो
एजेन्सी। प्रवर्तन निर्देशालय(इडी)ले चार वर्ष पुरानो लागु औषध केसलाई ब्युताउँदै अभिनेत्री रकुल प्रीत सिंह, अभिनेता राणा दग्गुबाती र रवि तेजासहित टलिउडका १२ अभिनेता र निर्देशकलाई सोधपुछको लागि बोलाएको छ । इडीका एक अधिकारीले वित्तीय...
जनगायक जेबी टुहुरेको निधन
काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु...
‘काँडेतार’ मा गौरव पहारी अनुबन्धित
काठमाडौँ। भारत र नेपालको सिमानामा काँडेतार लगाउन दबाब दिने उद्देश्यले निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ चलचित्र निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ ।...
अमेजन प्राइममा नेपाली चलचित्र ‘एट्टीन’
काठमाडौँ। निर्माता तथा निर्देशक प्रेम लामाको चलचित्र ‘एट्टीन’ अमेजन प्राइममा रिलिज हुने भएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन नेपाल र बेलायतमा गरिएको छ । चलचित्रले नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै...
बीबी थापाको ‘हजारौंमा तिमिलाई’ सार्वजनिक(भिडियो)
काठमाडौँ। ‘म तिम्रो सहर छोडी टाढा’, ‘ पुरानो डुङ्गा’ लगायत थुप्रै चर्चित गीत दिएका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौमा तिमिलाई’सार्वजनिक गरिएको छ । मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शीलु...
चर्चामा बिष्णु माझीको ‘चरी जेलैमा’ (भिडियो)
काठमाडौँ। लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ यति बेलामा चर्चामा छ । गत साता सार्वजनिक भएको गीत यति बेला सामाजिक संजालमा भाइरल बनेको छ। यु ट्युबमा...
‘डाँडाको बरपीपल’ छायाँकन सुरु
काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’ को धादिङको धार्केबाट छायाँकन सुरु भएको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायाँकन अगाडि बढ्न सकेको थिएन । चलचित्र धादिंग,काठमाडौं र चित्लाङ...
यूवा संघको छोटो चलचित्र प्रतिस्पर्धामा सहभागीलाई एक दिने ओरियन्टेसन सम्पन्न
काठमाडौँ । राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शिर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा एकसय १५ स्क्रिप्ट सहभागी भएको छ । श्रावण ५ गते भित्र आयोजकले दिएको क्राईट एरियाभित्र रहेर स्क्रिप्ट पठाउन आह्वान गरेको...
दाजुभाई तीज गीत (भिडियो)
काठमाडौँ। गायक पशुपती शर्मा,अर्जुन सापकोटा,राजु ढकाल र यज्ञ सापकोटाको स्वरमा तीज गीत ‘दाजुभाईहरुको तीज’ सार्वजनिक गरिएको छ। अर्जुन सापकोटाको संगीत रहेको गीतमा अर्जुन र यज्ञको शब्द रचना रहेको छ। पछिल्लो समय सार्वजनिक...


