काठमाडौँ। नेपाली हाँस्य शृङ्खलाहरु मेरी बास्सै, गोलमाल, हल्का रमाईलो लगायतका टेलि चलचित्रहरुमा नियमित देखिने हाँस्य कलाकार शम्भु थापाको कोरोना भाईरस (कोभिड 19) को संक्रमणका कारण निधन भएको छ। एक महिना अघि देखि उनको पाटन अस्पतालमा...
Author - Celebrity Nepal
विशाल र अस्मिताको ‘विस्तारै विस्तारै’ सार्वजनिक (भिडियो)
काठमाण्डौं । विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘विस्तारै विस्तारै’ बोलको गीतमा विशाल निरौला को शब्द तथा संगीत रहेको छ। भिडियोमा समिर खान र निता ढुङ्गाना फिचर्ड...
‘युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१’ को उपाधि विवेकलाई
काठमाडौं। १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको ‘युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१’ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर...
बर्षालाई सम्झेर एक्लै भए सलोन (भिडियो)
काठमाडौं । गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वरमा रहेको नयाँ गीत ‘सम्झेर एक्लै’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राम अविरल विष्ट, एसडी योगीकै संगीत र रिकेश गुरुङ किजको एरेन्ज छ । विवेक रसाइलीको कन्सेप्ट र...
विधानको नेतृत्वमा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन
काठमाण्डौ। नेपालमा म्यूजिक भिडियो निर्देशकहरुको छाता संगठन स्वरुप ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन गरिएको छ । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणि समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संस्था स्थापना...
एलिनाले ल्याइन तीज गीत ‘तीज आयो’ (भिडियो)
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज लाई लक्षित गर्दै गायिका एलिना चौहानको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। तीज आयो बोलको गीतमा शब्द इन्दु दनुवारको र संगीत बिकाश चौधरीको रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा इन्दु...
मनोजको ‘एक’ दशैंको छेकोमा डिजिटल रिलिज हुँदै
काठमाडौं। कोभिड महामारीका कारण देशभरका सिनेमा हल बन्द छन् । हल कहिले खुल्ने भन्ने कुरा अनिश्चित छ । यो अवस्थामा पनि चलचित्र निर्माणको क्रम भने रोकिएको छैन । अब नेपाली चलचित्र क्षेत्र कता जान्छ भन्न सक्ने अवस्था छैन। बलिउडमा ओटिटि...
‘आँधी तुफान २’ छायाँकन सकियो
काठमाडौं । चलचित्र ‘आँधी तुफान २’ को छायाँकन सकिएको छ । एक दशक अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रुपमा चलचित्र निर्माण गरिएको हो । चलचित्रका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली चलचित्रका सफल स्क्रिप्ट...
‘बाटुली’ मा छुच्ची सासु बनिन् मौसमी मल्ल
काठमाडौं। नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते...
एलिना, मेलिना,पुष्कर र पवन ‘बदाम छोडाउदै’ (भिडियो)
काठमाडौँ। गायिका मेलिना मैनाली र एलिना चौहानको नयाँ गीत सार्वजनिक भिडियो सार्वजनिक गरिएको छ । ‘बदाम छोडाउदै’ बोलेको गीतमा मेल भोकल पुष्कर सुनुवार र पवन राईको छ । किरण उप्रेतीको शब्द रचना रहेको गीतमा गायक पुष्कर सुनुवारको संगीत...
अनमोल र सौगात पछि ‘एक्स नाइन’ मा राज अनुबन्धित
काठमाडौं। एक्सन थ्रिलर सिनेमा ‘एक्सनाइन’ (लेवल १) मा अभिनेता राज कटवाल अनुबन्धित भएका छन् । केहि समय अगाडी अभिनेता अनमोल केसी र सौगात मल्ल अनुबन्धित भएका थिए । चलचित्रको लागि अभिनेत्रीको भने खोजि कार्य भई रहेको निर्माण टिमले...
छायांकार तथा निर्माता भीम रानाको निधन
काठमाडौं। वरिष्ठ छायांकार तथा निर्माता भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । ६० वर्षिय भीमको मंगलबार बिहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो । राना उमेरले ६० को आसपास थिए । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् ।...
रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका रचना रिमालको स्वरमा तीज गीत ‘हे शिव भोला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द रचना तथा संगीत बाबुल गिरीले गरेका हुन् । यस गीतको भिडियोमा तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलले अभिनय गरेका छन् । अमेरिकाको...
नितिनको ‘कसम हो कसम’मा सुधिर र नग्मा (भिडियो)
काठमाडौं । गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक गरिएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत रहेको छ । नितिनलाई गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् ।...


