Author - Celebrity Nepal

‘हिमालको छेउमा’ दिपा र रमेशको छमछमी

काठमाडौँ । सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो। सरना श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडीयोमा रमेश...

अमेरिकामा निर्माण गरिएको ‘ओभर डोज’ मङ्सिर १७ मा

काठमाडौं। चलचित्र ‘ओभर डोज’ को फष्टलूक पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रका दुई पोष्टर फष्टलूकको रुपमा सार्वजनिक गरेको हो । चलचित्रको प्रदर्शन मिति १७ मंसिरलाई फिक्स गरिएको छ । अमेरिकामा...

‘कुइनेटो’ को दोस्रो गीत ‘जलेको जल्यै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। माधवराज खरेल निर्देशित चलचित्र ‘कुइनेटो’ को दोस्रो गीत ‘जलेको जल्यै’ सार्वजनिक गरिएको छ । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा पुरुषोत्तम लोहनीको शब्द, अनिल विरहिको संगीत र राज सागरको स्वर छ । सुदूरपश्चिमको...

हलमा ‘छक्का पन्जा ४’को ट्रेलर, चलचित्र कहिले हेर्न पाइने ?

काठमाडौं । कोभिड १९ कोरोना महामारी र लक डाउनका कारण बन्द भएका हल खुलेका छन्। बलिउड चलचित्र ‘सूर्यवंशी’ रिलिज भएसँगै हलमा दर्शकको चाप उच्च देखिएको छ । प्रदर्शनको पहिलो र दोश्रो दिन दर्शकको उपस्थितिले हल व्यवसायी तथा चलचित्रकर्मीमा...

मिस शिङ्सा भोटियाको फिनालेमा सेलिब्रेटी तथा पत्रकार सम्मानित हुँदै

काठमाडौँ। अति सीमान्तकृत जाती शिङ्सा-भोटिया जातीको ईतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले यहि मङ्सिर २१ गते मंगलवारको दिन काठमाडौंको रास्ट्रीय नाचघर जमलमा सम्पन्न हुने भएको छ । देशका...

‘के म तिम्रो साथी बन्न सक्छु’ भन्दै आए कमल खत्री (भिडियो)

काठमाडौँ। गायक कमल खत्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘के म तिम्रो साथी बन्न सक्छु’ बोलको गीतमा मोहन दियालिको शब्द तथा संगीत रहेको छ। पुस्कर सुनुवारले संगीत संयोजन गरेको रोमान्टिक गीतको भिडियोमा...

आयुषले एलिनालाई नतड्पाउन अनुरोध गर्दै….. (भिडियो)

काठमाडौँ। गायक आयुष अर्याल र गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अलेक लामा र आयुष अर्यालको शब्द रचना रहेको गीतमा राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ। रोमान्टिक शैलीको गीतको भिडियो पनि...

चाम्सको ‘गोर्खा वारियर–२’ मा अडिसनबाट ३४ कलाकार छानिए

काठमाडौँ। चलचित्र ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन अब सुरु हुने भएको छ । यो चलचित्रको लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक...

अमेरिकामा छायाँकन गरेको भिडियो ‘दृष्टि’ सार्वजनिक

काठमाडौँ। पछिल्लो समय बिदेशी भूमिमा पनि नेपाली गीत संगीतको चर्चा हुने गरेको छ। अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका मुक्ति उप्रेती र कृष्ण घिमिरेले ‘दृष्टि’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका...

अभिनेता हमालको स्वरमा पहिलो गीत ‘मन बुढो भएन’ (भिडियो)

काठमाडौं। अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो । यो गीत नै हमालले गाएको पहिलो अफिसियल गीत हो । गीतमा दीपक...

काग तिहारको दिनमा रमेश दुलालको १८ औं काग सम्मेलन

काठमाडौं । बिगत १८ बर्ष देखी काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आउनु भएका कलाकार रमेश दुलालले यसबर्ष पनि १८ औं काग सम्मेलन गर्नुभएको छ । काठमाडौंको शान्तिबाटिका गेट, रत्नपार्कमा बिहान ६ बजे काग तिहारको अवसर पारेर काग...

प्रभावन जेको तिहार बिसेष गीतमा दाजु बहिनीको पिडा (भिडियो)

काठमाडौँ। हिन्दुहरुको दोश्रो महान चाड दिपावलीलाई सांगीतिक चाड पनि भन्ने गरिन्छ। दिपावलीको अवसर पारेर देउसी भैलो तथा तिहार बिसेश गीतहरु सार्वजनिक हुने क्रममा गायक प्रभावन जे र श्याम धितालको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ।...

बोर्ड अध्यक्ष दाहालले गरे जम्काभेटको उद्घाटन

काठमाडौँ। नेपाली कला क्षेत्रका अधिकांश कलाकारहरुको जमघट भइरहने थलो अनामनगरमा सञ्चालनमा आएको ‘जम्काभेट’ रेस्टुरेन्टको उद्घाटनमा वरिष्ठ कलाकारहरुको उपस्थिती देखियो । सोमबार दिउँसो चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित...

मनोवादको ‘सान्नानी’ मा सुधीर र लक्ष्मी (भिडियो)

काठमाडौँ। मनोवादको शब्द, संगीत र आवाज रहेको ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन् भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन् । सुरज...

Copyright © 2012 - 2026 | All Right Reserved.