काठमाडौँ। लामो समय देखि नेपाली संगीतमा सक्रिय शशि बिक्रम थापा साँस्कृतिक संघको सह महामन्त्रि पदमा नियुक्त भएका छन्। बिहिबार बसेको साँस्कृतिक संघको मिटिंगबाट थापालाई नियुक्त गरिएको हो। दर्जनौं सफल गीतका संगीतकार तथा गीतकार थापा लामो समय देखि नेपाली गीत संगीत तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।
सम्बधित पोस्टहरु
‘कोशेढुंगा’को हृदयस्पर्शी ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘कोशेढुंगा’ को हृदयस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। रिलिज हुन ९ दिन बाँकी हुँदा राजधानी काठमाडौँमा आयोजित विशेष समारोह मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले चलचित्र सम्बन्ध र जीवनका...
दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, सुटिङ स्थलबाट बाहिरियो यस्तो लुक्स
काठमाडौं। फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ। फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तीर हान्दै गरेको अवस्थामा देखिएका छन्। निर्माण पक्षले उनको...
आ बाट आमा’ मा साइग्रेस पोखरेल अनुबन्धित
काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ साइग्रेस पोखरेल अनुबन्ध गर्दै कलाकारको लाइनअप पुरा भएको छ। निर्माण पक्षले पोखरेललाई फिल्ममा अनुबन्ध गर्दै फिल्मको लाइनअप पुरा भएको हो। साइग्रेस मोडल तथा...
‘१२ औं छायाँछबि तीज म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक
काठमाडौं । नेपाली मौलिक सांस्कृतिक पर्व तीजको अवसरमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’ को यो वर्षको १२औं संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ। नेपाली समाजका चाड पर्वले संगीतको मौलिकता जोगाउँदै त्यसको...
‘अभिमन्यु: च्याप्टर १’ को गीत ‘लड्की गोरी’ दुई दिनमै १० लाख भ्युज
काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत ‘लड्की गोरी’ ले रिलिज भएको दुई दिनमै १० लाख भ्युज पार गरेको छ। भोजपुरिया शैलीमा बनेको यो डान्सिङ गीतलाई दर्शकले उत्साहपूर्वक स्वागत गरेका छन्। प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको...
‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र प्रकाश बने रोमान्टिक
काठमाडौं। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बेला बितेसि’ बोलको गीतमा गायिका समिक्षा अधिकारी र गायक तथा सर्जक प्रकाश सपुतको आवाज सुन्न सकिन्छ। गीतमा शब्द र संगीत स्वयं प्रकाश सपुतको रहेको छ...