काठमाडौँ। नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक भएको छ । डा.प्रकाश...
Author - Celebrity Nepal
चलचित्र ‘जिवन साथी’को गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘जिवन साथी’को गीत सार्वजनिक गरिएको छ। ‘बयर पाक्यो’बोलको गीतमा सिडी बिजय अधिकारी र रमिला ज्ञान्ग्मीको स्वर रहेको छ। डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ।...
सुन्तली र बलेको ‘जाला जोबन’ (भिडियो)
काठमाडौँ। गायक रेवती घिमिरे र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जाला जोबन’ बोलको सार्वजनिक गीतमा संगीत राजेन्द्र बजगाईं र शब्द संगीता घिमिरेको रहेको छ। सार्वजनिक भिडियोमा कलाकार...
सिर्जुको ‘नजरैले हानेर’ गीतमा आर्यन र आकाश {भिडियो}
काठमाडौं, माघ २ । गायिका सिर्जु अधिकारीले ‘नजरैले हानेर’ बोलको आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायक प्रविन बेडवालसँगको स्वरको सहकार्यमा उनले शुक्रबार आफ्नै युट्युव च्यानलबाट उक्त प्रेमगीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द...
सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं, माघ २। सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आईतबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ...
मोडलिङ्गमा अघि बढ्दै जुना कार्की (फोटो फिचर)
काठमाडौँ। नेपाली कला क्षेत्रमा आफ्नो भबिस्य बनाउने सोचका साथ अघि बढी रहेकी जुना कार्की महोत्तरीमा जन्मिएकी हुन्। उनि बिगत एक बर्ष देखि नेपाली म्युजिक भिडियोमा मोडलको रुपमा काम गरि रहेकी छन्। उनले करिब दुई दर्जन म्युजिक भिडियोमा...
‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ को प्रशारण सुरु
काठमाडौं। लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुर, ताल र संगीतको संयोजन ब्यान्ड प्रतिस्पर्धा सुरु भएको छ। एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो। देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च...
इनास अष्ट्रेलियाको अध्यक्षमा मनोज अधिकारी
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाको गत बुधबार सम्पन्न बैठकले चलचित्रकर्मी मनोज अधिकारीलाई चौथो अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको छ । अधिकारी इनास अष्ट्रेलियाको निवर्तमान समितीमा बरिष्ठ उपाध्यक्ष...
सुजाता र बिपिनको ‘जाल बुन्यो’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका सुजाता केसीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जाल बुन्यो’ बोलको गीतमा सुजातासँगै बिपिन घिमिरेको स्वर रहेको छ । गायक बिपिनको संगीत रहेको गीतमा शिब अधिकारीको शब्द रहेको छ । शुक्रबार काठमाडौंमा पत्रकार...
गायक कुमार सुब्बाको निधन
काठमाडौं । गायक कुमार सुब्बाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार सुब्बाको शनिबार सिलिगुडीमा उपचारका क्रममा निधन भएको दार्जिलिङका संचारमाध्यमले जनाएका छन् । गम्भीर स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका गायक सुब्बाको सिलिगुडीमा...
बिकेन र मेलिनाको ‘झ्याई पारी’ मा सुनिल र प्रिया (भिडियो)
काठमाडौँ। गायक बिकेन ल्वागुन र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झ्याई पारी’बोलको गीतमा शब्द दिपेन्द्र रसाइलीको र संगीत बिकेन ल्वागुनको रहेको छ। डान्सिंग नम्बरको गीतको निर्देशन तथा...
मनोज राजको ‘म मरे भने’ मा आमेश र इन्दु (भिडियो)
काठमाडौँ। गायक मनोज राज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म मरे भने’बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत मनोज राजकै रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियो गीतको शब्द...
सपनाको पाइरेसीको कुरा ‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ सार्वजनिक
काठमाडौँ। हामी यस्तो समयमा बाँचेका छौँ जहाँ हाम्रा सपना पनि मौलिक छैनन् । हामीअरुले बाँचिरहेका सपनापूरा गर्ने दौडमा छौँ । हामीले बाँचिरहेका यस्तै असंगत सपनाको कथामा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को गीत सार्वजनिकभएको छ । ‘ड्रिम...
सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । पहिलो चरणमा सिनेमा हल र...


