देबराजको ‘फेरि भेटौंला’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक एवं संगीतकार देबराज आले मगरको ‘फेरि भेटौंला’ गीतको भिडियो सार्वजनिक गरिएको छ । हर्क साउदको शब्द रहेको गीतको भिडियोमा कलाकार निलकमल जोशी र माया श्रेष्ठ फिचर्ड छन् ।

छोटो समयमा बसेको माया प्रेमको कथालाई दर्शकमाझ भिडियोमा प्रस्तुत गरिएको छ । संकल्प भुजेलको छायांकन रहेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोलाई निर्देशक अनिल श्रेष्ठ ´सम्राट` ले निर्देशन गरेका हुन् । भिडियो सिद्धान्त सिने प्रोडक्सन हाउस प्रा. लि को अफिसियल युटुव च्यानलबाट सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.