काठमाडौँ। यही १२ चैतमा हुने भनिएको छायाँछवि डि सिने अवार्ड सरेको छ । यो अवार्ड अब २६ चैतमा धुलिखेलमा आयोजना हुने भएको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोष्णा...
Author - Celebrity Nepal
‘चिसो मान्छे’ को टिजर, फरक लुकमा स्वस्तिमा
काठमाडौं । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार युट्युब च्यानल ओएसआर मार्फत टिजर सार्वजनिक गरेको हो । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा...
फोरके प्रोजेक्सन सहित सञ्चालनमा आयो रञ्जना सिनेप्लेक्स
काठमाडौँ। न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्दभएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो ।शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका...
हलिउड अभिनेता सिल्भियो नेपाल आँउदै
काठमाडौँ। हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ अर्थात चैत १२ गते हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न उनी पहिलो पटक नेपाल आउन लागेको संस्थाका...
पल शाहलाई जिल्ला अदालतले दियो कारागार चलान गर्न आदेश
काठमाडौँ। जिल्ला अदालत तनहुँले अभिनेता पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने...
अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ ट्रेलर सार्वजनिक
काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर अनमोल र सुहानको प्रेमलाई...
‘सरी मम’को छायांकन सुरु
काठमाडौँ। बिहिबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा ‘सरी मम’को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक...
‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म
काठमाडौँ। ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको...
जनयुद्धको पृष्ठभूमीमा ‘म हराएको छैन’ सार्वजनिक(भिडियो)
काठमाडौँ। गीतकार हरिहर खनियाको ‘म हराएको छै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द र सङ्गीत दुवै खनियाको रहेको छ । सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र ढकाल र सरिता दानकुटीको...
जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ को छायाँकन सकियो
काठमाडौँ। लण्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशन गर्दै साँढे दुई दशकदेखि लण्डनको दन्त चिकित्साको क्षेत्रमा व्यस्त डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि...
युके बाट आयो अमिकाको ‘मन मनै त हो’ (भिडियो)
काठमाडौं । गायिका मेली राईको स्वरमा तयार भएको ‘मन मनै त हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लण्डनका युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा रहेको म्यूजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख पहिलो साता लाप्राकमा हुने
काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक...
सौगात र बर्षाको ‘लाखे’ ३१ भदौमा
काठमाडौँ। मल्टिस्टारर चलचित्र ‘लाखे’ आगामी ३१ भदौ प्रदर्शन हुने भएको छ । चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बितरकसँगको सल्लाहमा चलचित्रको रिलिज मिति भदौ ३१ जुरेको बताए । सम्राट बस्नेत निर्देशित चलचित्रलाई...
‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश
काठमाडौँ। चैत्रको तेश्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग चलचित्रको निर्माण पक्षले सोमबार कागजी संझौता गरेको हो । अभिनेत्री उपासना सिंह ठकुरीले...


