Author - Celebrity Nepal

ट्रेलरमा यस्तो देखियो कर्मा अभिनित फिल्म ‘षट्कोण’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको मिलन डि. काप्री निर्देशित चलचित्र मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको हो । चलचित्रमा कर्माले पत्रकारको भूमिका...

व्यवसायमा सलोन बस्नेत, झम्सीखेलमा खोले आसन लाउन्च एण्ड बार

काठमाडौं । अभिनेता सलोन बस्नेत बैकल्पिक व्यवसायतर्फ अघि बढेका छन् । चलचित्रमा पनि निकै व्यस्त रहेका उनले आसन लाउन्च एण्ड बार संचालनमा ल्याएका छन् । नयाँ बर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि अभिनेता सलोनले आसन...

‘ए मेरो हजुर ४’ टिमसँग सलोन बस्नेतको चित्त दुखेको हो ?

काठमाडौं । भोलि बिहीबार अर्थात बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘ए मेरो हजुर ४’ । सुनिलकुमार थापाको निर्माण, झरना थापाको निर्देशन रहेको यो चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य...

झरना–सुनिलको आक्रोश : आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बाँकी राख्छ त ?

काठमाडौं । आगामी बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘ए मेरो हजुर ४’ । यो चलचित्रको प्रदर्शनलाई लिएर यतिबेला नेपालमा निकै चासोका साथ हेरिएको छ । किनकी यो मितिमा दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’...

सञ्जिवको ‘जिउने आधार’ मा विना र सुनय (भिडियो)

काठमाडौं । गायक सञ्जिव पराजुलीको स्वरमा रहेको गीत ‘जिउने आधार’ भिडियो सहित सार्वजनिक गरीएको छ । सार्वजनिक गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, विषम आचार्यको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र एरेञ्ज छ । भिडियोमा सुनय पराजुली र...

जगदिश समालको ‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो)

काठमाडौं। ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, ‘उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, ‘आओ यादहरु हो आओ’, ‘आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भनन’ जस्ता अलटाईम हिट गीतका गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत...

ब्युटिसियन ट्यालेन्ट नेपालको ताज सुस्मिताले चुमिन

काठमाडौं। ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् । काठमाडौंको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो प्रतिस्पर्धामा अरु १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले...

गाउँपालिका उपाध्यक्ष सृजना तामाङको ‘हामी एमाले ,हाम्रो एमाले’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका उपाध्यक्ष सृजना तामाङले आफ्नो शब्द रचनामा नयाँ गीत सार्वजनिक गरेकी छन्। गायक योगेश लामा र सावित्री अधिकारीको सुमधुर स्वरमा सजिएको ‘हामी एमाले ,हाम्रो एमाले’ बोलको गीत...

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ को दोश्रो दिन ६७ समूहबीच पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न

काठमाडौं । शनिबारदेखि काठमाडौंको टुँडिखेलमा सुरु भएको‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ को दोश्रो दिन सहभागी ६७ समूहबीच पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ । टुँडिखेलमा चलि रहेको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ...

टुँडिखेलमा मनोज गजुरेलले दर्शक हँसाउने

काठमाडौँ। चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हँसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हाँस्य प्रस्तुति दिने भएका...

पूजा–आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत रिलिज

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आगामी जेठ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘परेलीमा’ बोलको प्रेमगीत...

प्रदीप भट्टराईको नयाँ चलचित्र ‘महापुरुष’ मा मह जोडी

काठमाडौँ। चलचित्र ‘जात्रा’ मार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्र ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाख तेस्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले...

‘डी सिने अवार्ड’मा ‘छ माया छपक्कै’ र ‘मारुनी’को वर्चस्व

काठमाडौँ। शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा चलचित्र ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका चलचित्रहरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो ।...

दुई दशकपछि सञ्जय किशोरको ‘धेरै भो’ नयाँ संस्करणमा (भिडियो)

काठमाडौं। गायक सञ्जय किशोर श्रेष्ठले आफ्नै पुरानो गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन् । झण्डै १८ वर्षअघि लोकप्रिय भएको पप गीत ‘धेरै भो किन तिमी आउँदैनौ…’ लाई रि–एरेञ्ज तथा रि–रेकर्ड गर्दै गायक सञ्जय किशोरले नयाँ म्युजिक...

Copyright © 2012 - 2026 | All Right Reserved.