‘तिम्रै वरी परि’ भन्दै उषाको अघि पछि अर्बिन (भिडियो)



काठमाडौँ। गायक रोशन बालुवा र गायिका बिनुसा राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिम्रै वरी परि’बोलको गीतमा शब्द अर्बिन तामाङको र संगीत रोशन बालुवाको रहेको छ। मदन खड्काले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र दिनेश तामाङ फिचर्ड छन्। दिपक गिरीले छायाँकन गरेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका छन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.