Author - Celebrity Nepal

केकी अभिनित ‘सिल्ली फो’को फस्टलुक सार्वजनिक, फिल्म असार ३१ मा आउने

काठमाडौं । नेपाली चलचित्र ‘सिल्ली फो’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार चलचित्रको फस्टलुकको रुपमा पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ । असार ३१ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय...

बद्री, कुलेन्द्र, रामजीसहित दर्जन कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक

काठमाडौं । एक दर्जन कलाकारहरुको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ । पाँच वर्षअघिको चुनावमा सार्वजनिक ‘सैं पनि एमाले मै पनि एमाले’ गीत गाएका बद्री पंगेनीले यसपटक एक दर्जन कलाकारहरुको सहकार्यमा ‘मेरो देशै एमाले, म त...

पूजा र आकाश अभिनित ‘सम्झना विर्सना’को ट्रेलर रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सम्झना विर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा निर्माण गरिएको चलचित्रको सोमबार सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीचको प्रेममा आउने उतारचढावलाई देखाईएको छ ।...

शिवले ल्याए ‘तिमी बिना…’, गीतमा बिक्रम र सुनिताको स्वर

काठमाडौं । गायक बिक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’ सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक गीतले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । यो गीतमा डा. शिव...

चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु गरिएको छ । २०७६ सालको फागुनमा सुरु गरिएको चलचित्रको छायाँकन कोरोनाका कारण बीचमै रोकिन पुगेको थियो । संक्रमण मत्थर भएसँगै फेरी सुरुबाटै चलचित्रको छायाँकन थालिएको हो । कास्कीको ल्वाङ...

दीपकराज र सुरक्षालाई उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड

काठमाडौं । नेपाल चलचित्र विकास वोर्डले वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित समारोहमा दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ले...

नुवाकोटका थपलिया सार्क क्षेत्रीय बिर्लियन्स अवार्डद्वारा सम्मानित

नुवाकोट । सालको पातबाट बनेको विश्वकै ठूलो टपरीमा चौरासी ब्यञ्जन खानेकुरा पस्कने नुवाकोट लिखु –६ भट्टथोकका मास्टर सेफ नारायण बहादुर थपलिया सार्क राष्ट्रबाट प्रदान गरिने प्रतिष्ठित ‘सार्क क्षेत्रीय बिर्लियन्स पुरस्कार २०२२’द्वारा...

मोरङका नूतनले जिते ‘मिष्टर नेपाल २०२२’ को उपाधि

काठमाडौँ । मोरङका नूतन श्रेष्ठले ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि जितेका छन् । शनिबार साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षिय श्रेष्ठले उपाधि जितेका हुन् । ३५ प्रतियोगीलाईपछि उपाधि जितेका श्रेष्ठले ५ लाख नगद सहित ‘मिष्टर...

‘ए मेरो हजुर ४’ले कति कमायो ?

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको थियो । प्रदर्शनको पहिलो दिन...

पल शाह अभिनित ‘प्लिज नभन है हुन्न’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । अभिनेता पल शाह अभिनित पछिल्लो गीत युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ । टीका प्रसाईँ र युवराज मगरको स्वर एवं पल शाह र शुभेक्षा मगर भारतीको अभिनय रहेको गीत ‘प्लिज नभन है हुन्न’ युट्युब ट्रेन्डिङमा उक्लिएको हो । यो गीत...

नरेशको ‘मेरो एउटा साथी छ– ३’ आजदेखि

काठमाडौं । लोकप्रिय संचारकर्मी नरेश भट्टराईले संचालन गर्दै आएको ‘मेरो एउटा साथी छ’को तेस्रो सिजन आजदेखि प्रशारणमा आउन लागेको छ । दुईवटा सिजनको सफलतापछि नयाँवर्ष २०७९ को शुरुवातसँगै सिजन ३ प्रशारणमा ल्याउन लागिएको प्रस्तोता नरेश...

‘प्रेमगन्ज’ टिजर सार्वजनिक

काठमाडौँ। भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ले ठीक तीन महिनाअघि टिजर सार्वजनिक गरेको छ । निर्माण टिमले शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरेको हो । सञ्जय लामाले खिचेका सुन्दर...

नम्रता र रोशनको ‘नयाँ इतिहास’ (भिडियो)

काठमाडौँ। रोशन दास द्वारा निर्देशित गीत ‘नयाँ इतिहास’ सार्वजनिक गरिएको छ। अभिनाश राईद्वारा संगीतबद्ध यो गीतमा राजन कार्कीको स्वर समावेश छ भने यस गीतमा निर्देशक दास आफै र नम्रता अर्याल फिचर्ड छन् र संगीतकार पनि...

प्रकाश र उषाको अभिनयमा ‘तिम्रो मनैमा’

काठमाडौं । गायक प्रकाश दूतराज र मोडल उषा सुवेदीको अभिनय रहेको ‘तिम्रो मनैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक कुलेन्द्र बिश्वकर्मा र गायिका शान्तिश्री परियारको स्वर रहेको यो गीतका शब्द बसन्त विश्वकर्माले कोरेका हुन् ।...

Copyright © 2012 - 2026 | All Right Reserved.