Author - Celebrity Nepal

बस्नेतको निर्देशनमा ‘हाम्रो स्वर्ग’ बन्ने

काठमाडौं। निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा चलचित्र ‘हाम्रो स्वर्ग’ बन्ने भएको छ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने चलचित्रका लागी कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार चलचित्रमा...

स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक

काठमाडौँ। गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो। पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई...

एसएस राजामौलीले प्रभासकाे ‘राधे श्याम’ हेरेपछि दिए ठीकठाक प्रतिक्रिया

एजेन्सी । प्रभास साउथ इन्डियन फिल्मका दर्शक मात्र होइन, विश्वभर परिचित अभिनेता बनिसकेका छन् । यसको श्रेय जान्छ, निर्देशक एसएस राजामौलीलाई । राजामाैली निर्देशित ‘बाहुबली’ सिरिजमार्फत प्रभासले आफ्नो परिचय बनाउन सफल भए ।...

कोशिस, शिल्पाको ‘परस्त्री’ शुभमुहूर्त

काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । चलचित्रको निर्माण टिम गीत खिच्न मुस्ताङ...

हमालको ‘गाउँले ठिटो’ सार्वजनिक (भिडियो)

काठमाडौं। अभिनेता राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनय समेत हमालकै रहेको भिडियो सार्वजनिक गरिएको हो । भिडियोको निर्देशन देवेन्द्र...

नेत्रको हाँस्य टेलिसिरियल ‘ख्याल ठट्टा’

काठमाडौँ। टेली सिरियल निर्देशनमा सक्रिय निर्देशक नेत्र राउतको निर्देशनमा हाँस्य टेलिसिरियल ‘ख्याल ठट्टा’ नेपाल टेलिभिजनवाट प्रसारण आरम्भ भएको छ । ‘ख्याल ठट्टा’लाई दुर्गा वन्जाडेले निर्माण गरेका हुन ।...

राज के गोस्वामीको ‘बादलहरु’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक राज के गोस्वामीको स्वरमा रहेको ‘बादलहरु’ बोलको गीति छोटो चलचित्र सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त भिडियोले उज्यालो बत्तिको कथा बोल्छ। बिजुली नभएको गाउँमा बिजुली...

फर्स्टलुक पोस्टरसहित ‘प्रकाश’को प्रदर्शन मिति घोषणा

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदिप खड्का स्टारर चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।...

सुरक्षा र नरेनको ‘बुलाकी’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ । कर्णाली...

सुरजको ‘पर्खि बसे’मा पुष्प र बिना (भिडियो)

काठमाडौं । गायक सुरज राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पर्खि बसे’ बोलको गीतमा अमर कृति योञ्जनको शब्द रचना तथा सुरेश राईको संगीत रहेको छ। रिकेश गुरुङको संगीत संयोजन रहेको रोमान्टिक...

‘हेल्लो जिन्दगी’ को गीतमा रोमान्टिक बिक्रम र दीपिका (भिडियो)

काठमाडौं । एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘हेल्लो जिन्दगी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कता कता’बोलको गीतमा चलचित्रका मुख्य कलाकार बिक्रम जोशी र दीपिका प्रसाईलाई फिचर्ड गरिएको छ । गीतको भिडियो बेलायतका रमणीय स्थानमा...

‘परदेशी २’ फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। चलचित्र ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बुधबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा रहेका...

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण जुलाईमा

काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको...

पल्पसा डंगोल ‘चम्सुरी’ले गरिन् मिर्गौला प्रत्यारोपण

काठमाडौँ। कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको उनको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सकिएको कलाकार संघले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।...

Copyright © 2012 - 2026 | All Right Reserved.