काठमाडौँ। सानै उमेरदेखि कलाकार बन्ने चाहना बोकेकी रबिना केसीको सपना अब पूरा हुने भएको छ । उनको सपना चलचित्र ‘वर एण्ड वधु’मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी केसी काठमाडौंलाई कर्मथलो बनाएर सिने नगरीमा...
Author - Celebrity Nepal
अदिती र धिरजको प्रेम, ‘बाबरी’ टिजर रिलिज
काटमाडौं। अदिती बुढाथोकी र धिरज मगर अभिनित चलचित्र ‘बाबरी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । चलचित्रमा धिरज नाडकरको पनि मुख्य भुमिका रहेको छ...
‘तिम्रै वरी परि’ भन्दै उषाको अघि पछि अर्बिन (भिडियो)
काठमाडौँ। गायक रोशन बालुवा र गायिका बिनुसा राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिम्रै वरी परि’बोलको गीतमा शब्द अर्बिन तामाङको र संगीत रोशन बालुवाको रहेको छ। मदन खड्काले निर्देशन गरेको...
लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान, आधा दर्जन निर्देशक सम्मानित
काठमाडौं। लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा चलचित्र निर्देशक समाजले लक्ष्मीनाथ शर्मासँगै आधा दर्जन चलचित्र निर्देशकलाई सम्मान...
अभिनेत्री दीयाले गरिन् सगरमाथा आरोहण
काठमाडौं । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको...
बहुप्रतिक्षित ‘कबड्डी ४’ आजदेखि हलमा
काठमाडौं । बहुप्रतिक्षित मल्टीस्टारर नेपाली चलचित्र ‘कबड्डी ४’ आज (शुक्रबार)देखि देशभरका हलमा प्रदर्शनमा आएको छ । दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर कमेडी जनराको यो चलचित्रले कोरोना महामारीयताकै सर्वाधिक कमाई गर्ने अनुमान...
ठाकुर र शान्ती श्रीको ‘हे कालु’ मा करिश्मा (भिडियो)
काठमाडौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ। पुस्कर बिबेक थापाले...
अभिनेत्री करिश्मा र बेनिशाले गरे ‘डि एच सी’को सार्वजनिकी करण
काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले आफुले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् । बाल्यकाल देखि नै आफु कस्मेटिक प्रति निकै सजक भएको उनको कथन छ । बिहिबार काठमाडौंमा एक समारोहबीच जापानको...
‘लण्डन टु पेरिस’ मार्फत गरिमा शर्माको डेब्यु
काटमाडौं। एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने चलचित्र’लण्डन टु पेरिस’मा मोडल तथा अभिनेत्री गरिमा शर्मा अनुबन्धित भएकी छन् । यो उनको डेव्यु चलचित्र हो । केही समयअघि नै निर्माण टिम र अभिनेत्री शर्माबीच लिखित सम्झौता...
रामकृष्ण ढकालको ‘म हराएँ मनमनैमा’ गरिमा र दिपेशको प्रेम (भिडियो)
काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरी लम्सालको संगीत रहेको छ...
स्वरुपको सन्देशमुलक गीत ‘खोजी हिडे’ सार्वजनिक (भिडियो)
काठमाडौँ। पछिल्लो समय समाजमा बढी रहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत ‘खोजी हिडे’...
‘माग्ने बुढा’को कमेडी हब’ अर्को सातादेखि
काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी हब’को आजदेखिको प्रसारण स्थगित भएको छ । आज (बुधवार)देखि प्रसारणमा ल्याउने तयारी गरिएको शो अब अर्को सातादेखि शो प्रसारणमा आउने भएको हो । जेठ १८ गतेदेखि मात्र शो प्रसारणमा आउने यसका निर्देशक हास्य...
‘कबड्डी ४’लाई मल्टिप्लेक्समा सर्वाधिक शो
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरुमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ शो उपलब्ध...
विवाह संस्कृति र प्रेमकथा चलचित्र ‘वर एण्ड वधु’ घोषणा (फोटो फिचर)
काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर चलचित्र ‘वर एण्ड वधु’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिए ।मल्टिस्टारर चलचित्रमा आँचल शर्मा र...


