काठमाडौँ। अभिनेत्री मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै आइतबार काठमाडौंको सिभिल मलमा एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि मिरुनाले हात मात्र हालिनन्, प्रहरीको जिम्मा पनि लगाइन् । फुर्वा अहिले प्रहरीको...
Author - Celebrity Nepal
म्यूजिक भिडियोमा सुरक्षा र निराजनको एक्शन अवतार (भिडियो)
काठमाडौं। सम्भवतः नेपालमा पहिलो पटक एक्सन जनरामा म्यूजिक भिडियो निर्माण भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गन्तव्य’ बोलको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा प्रस्तुत छिन् । यो म्यूजिक...
नेपाल छाडेर अमेरिका बस्न थालेकी हुन् बीमाकुमारी दुरा ?
काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रकी पुरानी र लोकप्रिय गायिका बीमाकुमारी दुराले नेपाल बसाई छाडेकी छिन् । अमेरिका बस्ने निर्णय गर्दै उनले नेपाल बसाई छाडेकी हुन् । उनी केही दिनअघि श्रीमानसहित अमेरिका पुगिसकेकी छिन् । उनकी छोरी ४...
लक्ष्मी र जीवन अभिनित ‘जात’ सार्वजनिक
काठमाडौं । ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको प्रस्तुती रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवं एरेन्ज छ । रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतको भिडियो सोमबार डिएआर डिजिटल युट्युब...
‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन खुल्ला
काठमाडौँ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को सातांै संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती जारी गर्दै...
जौनको लेखन,निर्माण र निर्देशनमा चलचित्र ‘आँखा’ को निर्माण घोषणा
काठमाडौँ। चलचित्र ‘आँखा’ को औपचारिक निर्माण घोषणा भएको छ । सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलनकाबीच उक्त चलचित्र निर्माणको घोषणा गरिएको हो । जौन योन्जनको लेखन,निर्माण र निर्देशन रहेको चलचित्रमा थुप्रै लोकप्रिय...
आमिरको प्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक
एजेन्सी। बलिउड अभिनेता आमीर खानको प्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक गरिएको छ। दर्शकका लागि प्रतिक्षित यो फिल्म ११ अगष्टमा रिलिज हुँदैछ। फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन्। आईपीएल २०२२ को फाइनल...
सुरु भयो १० औं ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’
काठमाडौँ। आईतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२’ सुरु भएको छ । महोत्सवमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् ।...
सुगम र अस्मिताको ‘नजर’ मा महेश र सरिता (भिडियो)
काठमाडौं। संगीतकार राजन तिमिल्सिनाको संगीत निर्देशनमा युगल गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘नजर…’ बोलको गीतमा लोकप्रिय गायक सुगम पोखरेल तथा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु डा.प्रकाश पौडेलले...
कान्समा नेपाली शर्ट फिल्म ‘लोरी’लाई स्पेसल मेन्सन अवार्ड
काठमाडौँ। कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ ले पुरस्कार जित्न सफल भएको छ । अविनाश विक्रम शाह निर्देशित फिल्मले सर्ट फिल्म विधामा स्पेसल मेन्सन अवार्ड जितेको हो । यो अवार्ड जुरी टिमले फिल्मलाई दिएको हो । फेस्टिभलको अन्तिम...
बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ हुने
काठमाडौँ। कोरोना भाइरसको महामारीका कारण विदेशी भूमिकामा हुन् नसकेको नेपाली फिल्म सम्बन्धि गतिविधि बढ्ने संकेत देखिएको छ । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ आयोजना हुने भएको...
चलचित्र ‘सिल्ली फो’ को गीतमा केकीको छमछमी (भिडियो)
काठमाडौँ। चलचित्र ‘सिल्ली फो’ मा समाबेश गीत सार्वजनिक गरिएको छ । ‘ए दिल तँ बोल बोल’ बोलको डान्सिङ नम्बरमा लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको छ। सार्वजनिक गीतमा रचना...
गणतन्त्र दिवसको अवसर पारेर ‘काँडेतार’को फस्टलुक पोष्टर रिलिज
काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । आईतबार गणतन्त्र दिवसको अवसर पारेर नवल खड्का निर्देशित चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष कलाकारहरु...
हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद टुंगियो !
काठमाडौं । गतवर्षको निकै हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद टुंगिएको छ । गीतका गीतकार नेत्र अर्याल, गायक खेम सेञ्चुरी, लगानीकर्ता प्रिन्सेस खरेल र मोडल ओबी रायमाझीबीचको विवाद मिलेको हो । गीत हिट भएसँगै गीतकार, गायक र...


