आरबी खत्री ‘शरद’ ले सार्वजनिक गरे शिव भजन (भिडियो)



काठमाडौँ। निर्देशक आरबी खत्री ‘शरद’ले श्रावण महिनाको अवसर पारेर नयाँ शिव भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ । उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् ।

भजनमा गायक सरद संगै सुरेन्द्र मकाजु,सरिता भण्डारी,शंकर पोखरेल,सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ । उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् । त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.