काठमाडौँ। बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण गरिएको चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो ट्रेलरको रुपमा सार्वजनिक प्रचार सामाग्री फरक छ । कार्तिकको २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा रिस्ता...
Author - Celebrity Nepal
मिस नोवेलकोे ताज केन्जललाई
काठमाडौं। ‘मिस नोवेल नेपाल २०२२’ को ताज केन्जल योङहाङले जित्न सफल भएकी छन्। प्रतियोगितामा नोर्चेन लामाले फस्ट रनर अप एवं जेनिभा महर्जन सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा बुधबार...
नेपाल अफ्रिका फिल्म फेस्टिभलमा नेपाल सहित १५ देशका २६ फिल्म
काठमाडौं । १०औं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल -२०२२’ यही जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ। ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल -२०२२’ कलेज अफ जर्नालिज्म...
सौगात र सलोनको ‘घनचक्कर’ असार १० मा
काठमाडौँ। सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट चलचित्र रिलिज हुने जानकारी दिएको छ । भट्ट एण्ड...
‘लाइफ इन एलए’ आजबाट देशभर प्रदर्शनमा
काठमाडौँ। सुर्य एन श्रेष्ठ निर्देशित त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ आजबाट देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै...
सामाजिक सञ्जालमा चरित्रहत्या गरिएको भन्दै सञ्चारकर्मी पौडेलले दिए साइबर ब्यूरोमा उजुरी
काठमाडौं । सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले सामाजिक सञ्जालमा आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको विषयमा प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् । एक युवतीले आफूमाथि भएको यौन शोषणको विवरण बाहिर ल्याएपछि...
रोशाको स्वरमा मर्मस्पर्शी ‘झोला’ सार्वजनिक (भिडियो)
काठमाडौँ। प्रथम सारेगमप लिटिल च्याम्स नेपालकी दोस्रो विजेता बाल गायिका रोशा फुयालको स्वरमा रहेको गहन भावको गीत ‘झोला’ सार्वजनिक गरिएको छ। अत्यन्तै गहिरो मर्म बोकेको यस गीतले मानवीय जीवनवृत्तका यथार्थपरक भावहरुलाई समेटेको छ। गीतमा...
सगरमाथा चढेर फर्किएका गायक लामालाई काठमाडौंमा स्वागत
काठमाडौं । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश...
‘लाइफ इन एलए’को प्रिमियर शो सम्पन्न
काठमाडौँ। जेष्ठ ६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाइफ इन एलए’को बुधबार ललितपुर स्थित क्युएफएक्स लविम मलमा प्रिमियर शो सम्पन्न भएको छ । सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको प्रिमियर शोमा...
अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ अब नेपालमा
काठमाडौं। अमेरिकामा सफल दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी गराइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र...
सुष्माको बिकिनी पोजको चर्चा बलिउडमा समेत
काठमाडौं। अभिनेत्री तथा मोडल सुष्मा अधिकारीले स्विमिङ पुलमा गरेको फोटोसुटको तस्वीरहरु शेयर गरेर सामाजिक संजालको गर्मी बढाएकी छिन् । हल्का गुलाबी रंगको बिकिनीमा सुष्माले निकै बोल्ड पोज दिएकी छिन् । अभिनेत्री सुष्मा अधिकारी यतिबेला...
‘लाइफ इन एलए’ को प्रचार प्रसारको लागी अकेशा बिष्ट नेपालमा
काठमाडौं। टेलिभिजनबाट म्युजिक भिडियो हुँदै सिनेमा ‘जिन्दगी रक्स’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अकेशा बिष्ट डेब्यू सिनेमा रिलिजपछि अमेरिका उडिन् । अमेरिका पुगेपछि उनले करीब ६ वर्ष अध्ययनमा समय विताइन् । अकेशा अहिले फेरि अभिनय...
सामाजिक कार्यका लागी ‘लण्डन टु पेरिस’ साइकल यात्रा गर्दै अभिनेता जोशी
काठमाडौं। अभिनेता तथा निर्माता बिक्रम डि जोशीले ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्ने भएका छन् । लामो समयदेखि युकेमा बस्दै आएका जोशीले काभ्रेको धुलीखेलमा रहेको हेल्प नेपाल नेटवर्कले संचालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयका लागि...
ओशो प्रति समर्पित ‘ध्यान करो’ बोलको भजन सार्वजनिक (भिडियो)
काठमाडौँ। ध्यान, चेतन मन को एक प्रकृया हो, जसमा व्यक्ति ले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादीमा केन्द्रित गर्छ । या भनोै कुनै एक विचार वा छवीमा मनलाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । ध्यानले नै...


