काठमाडौं । बलिउड गायक आदित्य नारायण झाले ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिने भएको छ । उनले आगामी शनिबार १० मंसिरमा हुने कन्सर्टमा आफ्नो नयाँ तथा पुराना गीतसंगीत लिएर प्रस्तुत हुने भएको छ ।...
Author - Celebrity Nepal
‘उचाई’ हेरेर सगरमाथाको आधार शिविर जान र फिल्मका कलाकारहरू भेट्ने अवसर
काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ ले नेपालमा सुखद व्यापार गरिरहेको छ। दोस्रो सातासम्म आइपुग्दा फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। नेपाली दर्शकले फिल्मको कथावस्तु र नेपालको सुन्दर दृश्य मन परेको प्रतिक्रिया...
नागा चैतन्यको ‘कस्टडी’ को पहिलो पोस्टर सार्वजनिक
एजेन्सी। दक्षिण भारतीय अभिनेता नागा चैतन्यको ३६ औं जन्मदिनको अवसर पारेर उनको आगामी फिल्म कस्टडी को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नागा चैतन्यलाई पुलिस ‘कस्टडी’ मा देख्न सकिन्छ। उनलाई पुलिसकर्मीहरूले बन्दुक...
धादिङ–१ (क) बाट अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ र प्यूठानबाट प्रदेशसभामा रोज राणा विजयी
काठमाडौं । अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश (क) बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् । श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त...
‘मीलन’ प्रिमियर सम्पन्न, आगामी शुक्रबारबाट प्रदर्शन हुँदै
काठमाडौं। आगामी शुक्रबार अर्थात मंसिर ९ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को प्रिमियर शो सम्पन्न मंगलबार साँझ किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा गरिएको प्रिमियरबाट चलचित्रले सुखद प्रतिक्रिया पाएको छ । उपस्थित...
मत परिणाममा पछि परेपछि हिमेश भन्छन् -धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार चुनावी मैदानमा छन् ।कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट...
किन ? आलिया आफ्नो बच्चालाई लाइमलाइटबाट टाढा राख्न चाहान्छिन्
एजेन्सी । गत ६ नोभेम्बरमा आलिया भट्टले छोरीलाई जन्म दिएकि छन्। हालै छोरीको जन्म हुनु अगाडि उनले मेरि क्यलेर म्यागजिनलाई दिएको आफ्नो एक इन्टरभ्युउ सार्वजानिक गरेको छ । जसमा उनले आफ्नो हुनेवाला बच्चाको बारेमा कुरा गरेकि छन् ।...
ऋर्चाले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् । साउदीमा एक नेपालीलाई अन्यले फसाएको कारण फाँसीको सजाय...
उत्कृष्ट प्रस्तुति दिदै परिजिता द भ्वाइस को टप १० मा पुग्न सफल
काठमाडौं । नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो द भ्वाइस को टप १३ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिदै शीर्ष १० मा पुग्न सफल भएकी छिन्। कोच जोन लिजेन्डको तर्फबाट उनले गत सोमबार बेलायती गायिका अडेलको...
रेखाको ‘असली रुप’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका रेखा जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘असली रुप’ बोलको गीतमा शब्द रचना पुरन राउतको र संगीत बिशाल निरौलाको रहेको छ। यथार्थ कथा बोकेको भिडियोको निर्देशन अर्जुन...
ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल राइट
काठमाडौं । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ । ओएसआर डिजिटल र दीपक राज गिरि बीच केहि दिन अघि मात्र कागजी सम्झौता भएको छ। ओएसआरका संचालक ओम प्रकाश अग्रवालका अनुसार...
बाघलाई देखेर डराईन सेहेनाज
एजेन्सी । पन्जाबकी कट्रिना क्यफ भनेर चिनिने सेहेनाज गिल आफ्नो चलबुले अन्दाजले सोसल मिडियामा छाई रहन्छिन्। यसै बिच उनले आफ्नो इन्स्ट्राग्राममा एक भिडियो सेर गरेकि छन् । जसमा उनि डराएको देख्न सकिन्छ। भिडियोमा उ र उनको टिमलाई एउटा...
आस्था राउतको ‘कोसिस गर’ बोलको गीत सार्वजनिक
काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । यो गीतको भावमा...
२५ औं दिनमा पनि हाउसफुल ‘महापुरुष’, देखिएन् चुनाव र विश्वकपको असर
काठमाडौं । तिहारको टीकाको भोलीपल्ट अर्थात कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ले चौथो सातामा पनि दर्शकबाट उत्साहजनक साथ पाएको छ । प्रदर्शनको २५ औं दिन सोमबार फिल्म हेर्न हलमा दर्शकको उपस्थिति बाक्लो देखियो ।...


