रवि र अस्मिताको ‘यही कुरा साँचो हो’ सार्वजनिक



काठमाडौँ। नेपाल आइडल सिजन २ का बिजेता रवि ओड र गायिका अस्मिता परियारको स्वरमा नयाँ गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक गरिएको छ | सार्वजनिक गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्मा फिचर्ड छन् ।

भिडियोमा राम कुमार केसीको छायांकन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ । गीतको म्युजिक भिडियो रबि ओडको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.