Author - Celebrity Nepal

कृष्णको ‘रानी माया’ सार्वजनिक(भिडियो)

काठमाडौँ। ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत मार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको...

‘सोल अफ द कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई...

‘कान्तारा’ को कमाई केजिएफको भन्दा धेरै

एजेन्सी । ऋषभ शेट्टी निर्देशित, लिखित तथा अभिनीत फिल्म ‘कान्तारा’ले बक्सअफिसमा नयां रेकर्ड बनाइरहेका छन्। हिन्दी डबमा कमाईको हिसाबले ‘केजिएफ’ जस्ता धेरै कमाई गर्ने फिल्मलाई पनि कान्ताराले उछिनेको छ । १४ अक्टोबरमा रिलिज भएको...

‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

काठमाडौं। अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक...

आलियाले छोरीलाई जन्म दिईन्

एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले छोरीलाई जन्म दिएकी छिन् । आज आइतवार उनले मुम्बइको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । यो त्यही अस्पताल हो, जहाँ आलिया र रणवीर कपुरका पिता ऋषि कपुर भर्ना भएका थिए । ऋषिको निधन...

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले उल्लेख गरे । आगामी फागुन ५...

रुपेश र सुनिताको ‘रुँदै रुँदै नौतुना रेल माथी’ (भिडियो)

काठमाडौँ। गायक रुपेश न्यौपाने र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनीक गरिएको छ। सार्वजनिक ‘रुँदै रुँदै नौतुना रेल माथी’ बोलको गीतमा शब्द तथा संगीत गायक रुपेश न्यौपाने कै रहेको छ। गीतमा...

‘तिम्रो मेरो साथ’ को गीतमा टिकटक बनाएर २५ हजार जित्ने अवसर

काठमाडौँ। पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्य लक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू सिनेमाले तिहारमा...

रामकृष्ण र बेनिषाको ‘ए माया जुनकिरी’ मा आकाश र अनुषाको छमछमी (भिडियो)

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल...

उषाको ‘माया थिएन भने’ मा किरण र स्मारिका (भिडियो)

काठमाडौँ। असोज २१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’का निर्माता किरण नेपाली अभिनित म्युजिक भिडियो ‘माया थिएन भने’ सार्वजनिक गरिएको छ । भिडियोमा किरणको जोडी स्मारिका ढकालसँग बाँधिएको छ । उषा मलाह...

लुटको झल्को दिने ‘लाखे’

काठमाडौँ। एक्सन र थ्रिल मिश्रित मल्टी स्टारर फिल्म ‘लाखे’शुक्रबार बाट अल नेपाल रिलिज भएकोछ । रिलिजको पूर्वसन्ध्या पारेर यसको निर्माण समूहले बुधबार राति राजधानीमा लाखेको प्रिमियर शो गरेको छ। सिट संख्याको दोब्बर अतिथि...

‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति सर्‍यो

काठमाडौँ। चलचित्र ‘ह्यारीकी प्यारी’ को प्रदर्शन मिति सरेको छ। यसअघि कात्तिक २५ मा सार्वजनिक हुने भनिएको चलचित्र अब माघ २० बाट प्रदर्शनमा आउनेछ। चुनावले गर्दा चलचित्रको प्रदर्शन मिति सारिएको निर्माण टिमले जनाएको छ। कपिल रिजालको...

सोनाक्षी सिन्हाको फिल्मको प्रिमिएरमा देखिए प्रदीप

काठमाडौँ। प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज पछि प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । उक्त फिल्मको...

Copyright © 2012 - 2026 | All Right Reserved.