काठमाडौं । नेपथ्य ब्याण्डले देशभर लाईभ कन्सर्ट गर्ने भएको छ। एक महिने लामो कन्सर्ट देशको बिभिन्न ठाउँमा हुने भएको छ । उक्त कन्सर्ट मंसिर २६ गतेबाट सुरु भएर पुस २६ गते समाप्त हुनेछ । नेपथ्यका गायक अमृत गुरुङका अनुसार उपत्यकाबाट...
Author - Celebrity Nepal
पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने
काठमाडौं । नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु...
परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको सेमिफाइनलमा
काठमाडौं । नेपाली मूलकी किशोरी पारिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को सेमिफाइनलमा प्रवेश गरेकी छिन् । नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश...
‘भगवत् गीता’ मा सुहानाका लागि नायकको खोजी
काठमाडौं । नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भगवत् गीता’का लागि नायक र एक बाल कलाकारको खोजी गरिएको छ । यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार...
संचारकर्मी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडरमा नियुक्त
काठमाडौं। संचारकर्मी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी छिन्। भारतको प्रख्यात ब्राण्ड नन्दिनी हर्वल केयर प्रालीका लागी नेपालकी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी हुन्। श्रेष्ठ यस कम्पनीका लागि गत बर्षदेखि ब्राण्ड...
डा.डीआर उपाध्यायले आफ्ना नाममा २२ कीर्तिमान थपे
काठमाडौँ । गीतकार डा. डीआर उपाध्यायले आफ्ना नाममा २२ कीर्तिमान थपेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई उक्त २२ विश्व कीर्तिमानको प्रमाणपत्र गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रदान गरे ।...
मिलनको ‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक
काठमाडौं। आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित...
‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ मा आर्यन र उपासना छमछमी
काठमाडौं । प्रतिक्षित चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । फर्स्टलुक पोस्टर र...
अजयको ‘दृश्यम २’ ले कमायो २ सय करोड
एजेन्सी। अजय देवगन स्टारर ‘दृश्यम २’ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको दमदार कलेक्सन गरेको छ । योसँगै...
विवाह बन्धनमा बाँधिए अभिनेता सलोन
काठमाडौं। अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गरेका हुन् । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर...
‘महापुरुष’ले चार हप्तामा कमायो १० करोड ग्रस,केक काटेर बाँड्यो सफलताको खुसी
काठमाडौं। मह जोडी अभिनित गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ ३१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को टिमले आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच केक काटेर सफलताको खुसी...
के नाना पाटेकरसँग फिल्म खेल्दैछन् प्रदीप ?
काठमाडौं । ‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का पछिल्लो समय धेरैजसो मुम्बईमा रहने गरेका छन् । फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको भारत आउजाउ...
चीनद्वारा क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई बलात्कारको आरोपमा १३ वर्ष कैद सजाय
ऐजेन्सी । बेइजिङको एक अदालतले चिनियाँ मूलका क्यानेडियन पप स्टार क्रिस वुलाई बलात्कार लगायतका अपराधमा दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ । बेइजिङको चाओयाङ जिल्ला अदालतले वुलाई सन् २०२० मा भएको बलात्कारको आरोपमा ११ वर्ष ६...
र्यापर कान्ये वेस्ट सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्ने
एजेन्सी । र्र्यापर कान्ये वेस्टले सन् २०२४ मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न स्क्यान्डल र विवादमा घेरिएका कान्येले सामाजिक सञ्जालमार्फत निर्वाचन अभियान घोषणा गरेका हुन्...


