Author - Celebrity Nepal

‘महापुरुष’ टिम नेपालगञ्जमा

काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । निर्माण टिमले प्रदर्शनकै दिन देखि हल पुगेर प्रतिक्रिया समेत लिईरहेको छ । हलसम्म आइपुगेका दर्शक चलचित्र हेरिसकेपछि निर्माण टिमलाई बधाई दिदै...

लता र आशाको विरोध गर्दा ओरालो लागेको अनुराधाको करियर

एजेन्सी। बलिउडमा यस्ता कैयौं गायकगायिका छन्, जसले आफ्नो स्वरले बलिउडमा पहिचान बनाए । किशोर कुमारदेखि लिएर मोहम्मद रफी, आरडी बर्मन, आशा भोसले र लता मंगेशकर जस्ता गायकगायिका बलिउडमा मात्र नभई विश्वमाझ नै स्थापित भए । यो सूचीमा...

एमालेको घोषणा सातै प्रदेशमा फिल्म सिटी

काठमाडौं। नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माणको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा चलचित्रको प्रवर्द्धन, विकास र विस्तार समेत...

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

काठमाडौं। अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । श्वेताले मंगलबार अपरान्ह ग्राण्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । उनले शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार यतिबेला आमा र बच्चा...

अभिनेत्री रम्भाको कार दुर्घटना

एजेन्सी। बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन् । दुर्घटनाबाट कारमा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी साशालाई भने अस्पताल भर्ना गरिएको छ ।...

अनमोलको ‘छड्के २’ फागुन १९ मा

काठमाडौं। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिकक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक ग्याङस्टर लूक्समा...

सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ को गीत सार्वजनिक

काठमाडौँ। सरोज खनालको निर्देशन तथा सुरेश वाग्लेको निर्माणमा तयार भएको चलचित्र ‘बगान’को ‘उडी छुनु छ’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच चलचित्रमा समाबेश गीत सार्वजनिक गरिएको हो। चलचित्र आगामी...

पुष्प र पूजा एक अर्काको मायामा भुतुक्कै भएपछि (भिडियो)

काठमाडौँ। चलचित्रको पर्दामा एकसाथ नदेखिएका नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा भने निरन्तर काम गरिरहेका छन् । उनै, पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।...

प्रभास र सैफ अली खानको ‘आदिपुरुष’ को रिलिज डेट सर्यो

एजेन्सी। प्रभास र सैफ अली खान अभिनित प्रतिक्षित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन भएको छ । निर्देशक ओम राउतले फिल्मको रिलिज मिति परिवर्तन गरेका हुन् । फिल्म १२ जनवरी २०२३ मा रिलिज तय भएको थियो । मिडिया रिपोर्टका अनुसार अब...

बलिउडकी ड्रीमगर्ल हेमा मालिनी आमाका लागि बनिन् अभिनेत्री, धर्मेन्द्र सँग यसरि भयो विवाह

एजेन्सी । बलिउडकी ड्रीमगर्ल हेमा मालिनी उनले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । तर रोचक कुरा हेमा मालिनी कहिल्यै पनि अभिनेत्री बन्न चाहँदिनन् थिइन् । आमा जयलक्ष्मीको सपना साकार पार्न उनले फिल्मी संसारको बाटो अपनाइन् ।...

‘लाखे’ को दोश्रो गीत ‘पैसाको बोट’ सार्वजनिक (भिडियो)

काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाखे’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पैसाको बोट’बोलको गीतमा र्यापर भ्योमाको स्वर तथा संगीत रहेको छ। सार्वजनिक लिरिकल...

‘कान्तारा’ले ‘केजीएफ’को रेकर्ड तोड्यो !

एजेन्सी । कन्नड फिल्म ‘कान्तारा’ ले दिनहुँ नयाँ कीर्तिमान बनाइरहेको छ । अब यो फिल्मले ‘केजीएफ च्याप्टर १’ लाई उछिन्दै कन्नड उद्योगको दोस्रो सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ। हालै फिल्मले विश्वभर २५०...

अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’ को छायांकन

एजेन्सी। अभिनेता अल्लु अर्जुनको सुपर हिट फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु गरिएको छ । फिल्मको छायांकनलाई लिएर विगत केही समयदेखि विभिन्न अड्कलबाजी चलिरहेको थियो । अहिले आएर फिल्मको छायांकन सुरु भएको छ...

प्रेमकथा ‘मीलन’ अब ‘मंसिर’ ९ मा

काठमाडौं । प्रेमकथामा निर्माण भएको चलचित्र ‘मीलन’को प्रदर्शन मिति हेरफेर भएको छ । अब यो चलचित्र तिनसाता पछि मंसिर ९ गतेबाट प्रदर्शन हुने पक्का भएको हो । यसअघि कार्तिक १८ गतेबाट प्रदर्शन हुने भनिएको थियो । चलचित्रका निर्देशक तथा...

Copyright © 2012 - 2026 | All Right Reserved.