काठमाडौं। राष्ट्रपतिको हातबाट वितरण हुने ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै वर्ष २०७८ को पुरस्कार तथा सम्मान घोषणा गरेको हो । नेपाली मौलिक...
Author - Celebrity Nepal
शुशिला भइन् मिसेस हिमालयन नेपाल
काठमाडौं । मिसेस हिमालयन नेपाल २०२२ को उपाधि हेटौडाकी शुशिला थिङ तामाङले हात पारेकी छन् । हिमालयन मुभिजद्वारा आयोजित राजधानीमा सम्पन्न प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ घोषित भए । त्यसै गरी...
शाहरुखको फिल्म ‘पठान’ को गीतको विषयमा अदालतमा उजुरी
एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ को गीतलाई लिएर बिहारको मुजफ्फरपुर जिल्लाको एक अदालतमा उजुरी परेको छ । याचिकाकर्ताले अदालतमा शाहरुख खान र दीपिका पादुकोणले आफ्नो आगामी फिल्म ‘पठान’ को गीतमा हिन्दूहरूको भावनामा चोट...
एकसाथ तीन रियालटी शो घोषणा
काठमाडौं। स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच घोषणा भएका कार्यक्रममा बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा ‘र्याप स्टार’ र डेटिङ गेम शो...
‘कालो केशमा रेलिमई’को फिमेल भर्सन सार्वजनिक
गत वर्षको निकै चर्चित गीत ‘कालो केशमा रेलिमई’ महिला आवाजमा पनि सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीतको फिमेल भर्सन सार्वजनिक भएको हो । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको गीतलाई स्रोता/दर्शकले निकै रुचाएका थिए । यत्रतत्र...
प्रदर्शनको ५१ औं दिनमा ‘महापुरुष’ : कमाइ कति ?
काठमाडौं । हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म आज (शनिबार) गौरवमयय ५१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म...
हिजोआज दिनहूँजसो युट्युबमा रिलिज भइरहेका छन् नेपाली फिल्म
काठमाडौं । शुक्रबार जीवन लुइँटेल, नीता ढुंगाना अभिनित फिल्म ‘धुन’ युट्युबमा रिलिज गरियो । बिहीबार मात्रै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी लगायत अभिनित फिल्म ‘कथा काठमाडौं’ युट्युबमा रिलिज भएको थियो । बुधबार...
जीवन र नीताको ‘धुन’ यु ट्युबमा रिलिज (पुरा चलचित्र)
काठमाडौँ। कृष्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘धुन’ यु ट्युबमा रिलिज गरिएको छ। सांगीतिक प्रेम कथामा निर्माण गरिएको चलचित्र ‘ धुन’मा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा...
सुनील मास्केको संगीत शिवको स्वरमा ‘मस्ती मस्ती’सार्वजनिक
काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मस्ती मस्ती’बोलको गीतमा शब्द बिरेन्द्र पाठकको र संगीत सुनील मास्केको रहेको छ। युकेमा छायाँकन गरिएको भिडियो रोमान्टिक बनेको छ। कुशल...
‘हात्तीछाप’ मा दयाहाङ राई अनुबन्धित
काठमाडौँ। किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको चलचित्र ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माण पक्षले बिहिबार कागजी संझौता गरेको छ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन...
आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०) देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन्...
सुरु भयो ‘प्रसाद २’को छायांकन
काठमाडौँ। चलचित्र ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले...
राजेन्द्रको ‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम
काठमाडौं। आफूसँग बिहेका लागि तयार यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको छ गीत ‘फूलको चोट’ ले । गायिका रचना रिमालको स्वर, प्रिती कार्कीको शब्द रहेको गीतमा राजेन्द्र...
डिएआर मुभिजले दोहोरी आइडल गर्ने, निर्णायकमा पूरुषोतम,राजु,रीता देखि घमेशसम्म
काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग...



