काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध मंसिर ११ गते सिक्किम निवासी राम गोपाल राइले दिएको उजुरीलाई चलचित्र निर्माता संघले खारेज गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा बसेको कार्यसमिती बैठले...
Author - Celebrity Nepal
‘डेसान’ को आइ लभ युमा निशान र पुनमको रोमान्स (भिडियो)
काठमाडौँ । चलचित्र ‘डेसान’ मा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ...
जन्मदिनमा सानीयालाई कसले दियो सरप्राइज ?
काठमाडौँ । अभिनेत्री सानिया खानले आज शुक्रबार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई गए राति नै परिवारका सदस्यले केक काटेर ‘बर्थ डे सरप्राइस’ दिएका हुन् । ‘एक्कासी बर्थ डे केक देख्दा सरप्राइस्ड भएँ,’ उनले भनिन्, ‘मलाई केही थाहा...
‘प्रेमगीत’ निर्माता सेनलाइ निर्माता संघमा उजुरी,चार करोड चौरासी लाख फिर्ताको माग
काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई आर्थिक लेनदेनको बिषयमा निर्माता संघमा उजुरी परेको छ। निर्माता सेन र उनको निर्माण कम्पनि आसुसेन फिल्म्स प्रोडक्सनको नाममा दक्षीण सिक्किम भारत घर भई हाल काठमाडौँमा अस्थायी...
चलचित्र ‘गुञ्जन’को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने सारा र प्रितम
काठमाडौं । चलचित्र ‘गुञ्जन’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी पुस २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक ‘सास चल्छ’ बोलको गीतमा प्रबिषा अधिकारी र आरिफ राउफको रहेको छ। सन्तोष पोखरेलको...
विवाह बन्धनमा बाँधिए गायक सुनील गिरी
काठमाडौं । लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा कोट म्यारिज गरेका हुन् । उदयपुर कटारीकी अञ्जु पछिल्लो समय जर्मन बस्दै आएकी छन् । सुनील र अञ्जु विगत ९ वर्षदेखि प्रेममा रहेका...
दयाहाङ राईको फिल्म ‘तान्द्रो’ युटुबमा
काठमाडौं । अभिनेता दयाहाङ राई,बुद्धि तामाङ,मनिराम पोखरेल, कमल मनि नेपालको मुख्य भुमिका रहेको फिल्म ‘तान्द्रो’ युटुबमा रिलिज भएको छ । साम्तेन भुटियाको निर्देशन रहेको फिल्म बिहिबार दिउँसो ‘ओएरआर डिजिटल’ च्यानल मार्फत युटुबमा रिलिज...
‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही
काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ छायाँकन सकिएर पोष्ट प्रोडक्सनको क्रममा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । लामो...
मेलिनाको ‘तिम्रो आँखामै हराएछु’ बोलको गीत सार्वजानिक
काठमाडौं । गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’ सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा आलिसा...
‘बीर विक्रम २’ को हिन्दी हिन्दि डब फिल्म रिलिज (पुरा चलचित्र)
काठमाडौँ। नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी डब यु ट्युबमा रिलिज गरिएको छ। हिन्दि भर्सनको ट्रेलर केहि दिन अघि मात्रै सार्वजनिक गरिएको थियो । ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको हिन्दि भर्सन फुल मुभी ओएसआर इन्टरनेसनल...
आर्यन सिग्देलको ‘सायरा’ विश्वभर प्रदर्शन हुने
काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशन रहने फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ ।प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘विश्वव्यापी रिलिज’बारे सम्झौता गरेका छन् ।...
प्रभाससँगको प्रेम सम्बन्धबारे कृतिले लेखिन- ‘सब अफवाह हो’
एजेन्सी । बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चा छ।अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् । फिल्म ‘आदिपुरुष’ को सेटमा प्रभासले घुँडा टेकेर कृतिलाई प्रेम प्रस्ताव राखेका...
किम्फ फेस्टिभलको पहिलो दिन ‘बाघको बंगारा’ प्रिमियर हुने
काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २० औं संस्करणमा मह सिकारीको कथा प्रस्तुत गर्ने फिल्म ‘बाघको बंगारा’को प्रिमियर हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कमलकुमार निर्देशित फिल्म...
एक्सिस व्याण्डको नयाँ गीत भिडियो सार्वजनिक
काठमाडौं । साङ्गीतिक व्याण्ड एक्सिसले नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको व्याण्डले तेस्रो एल्बम ‘घर गाउँ’ मा रहेको यो गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर व्याण्डको ओर्जिनल भर्सनको यो...


