काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्र ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् । चलचित्रको सार्वजनिक ट्रेलरमा...
Author - Celebrity Nepal
‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक
काठमाडौँ। चैत्रको २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’को पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्रमा समावेश ‘मार्सी धान’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर...
‘सर्खारको सर’को शिर्ष गीत सार्वजनिक (भिडियो)
काठमाडौं । सामाजिक कथा बस्तुमा निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । नेपाली समाजमा घटेका यथार्थ घटना र समाजमा रहेका समस्याहरुलाई दर्साउने उदेश्यले निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को...
मुकुनको ‘गणपति’को पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन...
युवराज र अनुष्काको ‘भो मलाई चाहिन्न’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘भो मलाई चाहिन्न’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सागर थापा ‘ध्रुव’ र समारिका ढकाल फिचर्ड। लोक फ्युजन शैलीमा आधारित रहेर बनाइएको गीत ठट्यौली पाराको...
रोमान्टिक प्रेम कथा ‘प्रेमा’ले दर्शकलाई रोमान्टिक बनाउछ : निर्देशक भण्डारी
काठमाडौँ। आधा दर्जन नेपाली फिल्ममा सह–निर्देशक रहेर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले आफ्नो पूर्ण निर्देशकीय ‘डेब्यू’ फिल्म ‘रणवीर’बाट राम्रै चर्चा पाए । साउथ फिल्ममा काम गरिसकेका भण्डारीले साउथको एक्सन फ्लेभरलाई...
प्रदीप उत्कृष्ट अभिनेता, उत्कृस्ट अभिनेत्री दीया
काठमाडौँ । अभिनेता प्रदीप खड्का उत्कृष्ट अभिनेता घोषित भएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उनले उत्कृष्ट अभिनेता घोषित हुँदै अवार्ड समेत हात पारेका हुन् । करिब ८ वर्षको अभिनय करियरमा प्रदीपले पहिलो पटक...
चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने कार्यशाला सम्पन्न
काठमाडौँ। चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने चलचित्रको पटकथा लेखन र निर्देशन बिषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला...
दर्शकको प्रतिक्रिया बुझ्न दीपक दीपा पुगे बनेपाको शुभकामना हल
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । चलचित्रको व्यवसाय राम्रो भएपछि निर्माण युनिट अहिले फिल्म प्रदर्शनरत हल हलमा...
‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न,चैत्र १० बाट छायाँकन सुरुहुने
काठमाडौँ। हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न भएको छ । चलचित्रको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग...
चौथो ओएसनेपाल म्युजिक अवार्डको आवेदन खुल्ला
काठमाडौँ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएसनेपाल म्यूजिक अवार्ड-२०८०’ आयोजना हुने भएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६१ विधा रहनेछन्...
राजु सिंहको संगीतमा रवी र मिलनको ’पहरी फुल २’ सार्वजनिक
काठमाडौं । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको संगीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियोमा पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका...
कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । कुल खसेको ४६८ मत मध्ये...
‘ज्याकी: आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। बैशाखको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’को सामाग्रीले दर्शकलाई एकपछि अर्को रुपमा सरप्राइज दिइरहेका छन् । चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यस चलचित्रप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै...


