काठमाडौँ। गायक दिपक चालिसे र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। रोमान्टिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द तथा संगीत रहेको छ। राजीव शाहले संगीत संयोजन गरेको ‘न तिमीले’...
Author - Celebrity Nepal
नितिनको निर्देशनमा बनेको हिन्दि भिडियोमा आँचल शर्मा र आरआर (भिडियो)
काठमाडौँ। आँचल शर्मा र आरआर खड्काको अभिनय रहेको नयाँ हिन्दी गीत ‘तेरी मेरी दास्तान’ मुम्बईमा चर्चामा आएको छ । गीतमा बलिउड गायक विनीत सिंह र प्रतीक्षा श्रीवास्तवको स्वर रहेको छ। बलिउडका चर्चित पार्श्व गायक विनीतले ‘हुक्का बार’...
‘आई एम ट्वान्टी वान’को प्रोमोसनको लागी बुटवलमा धिरज र जसिता
काठमाडौँ । नेपाली चलचित्रको ठूलो बजार मानिने बुटवल पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन् । आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’को...
नीलम गुरूङ बनिन् पहिलो पोएट आइडल
काठमाडौँ। नेपाली कवि र कविताको पहिलो टेलिभिजन रियालिटि शो ‘द पोएट आइडल’ २०७९ पुष १४ बाट शुरुवात भएर वैशाख ८ मा एपिवान टेलिभिजनको स्टुडियोमा भव्यताका साथ सम्पन्न भएको छ । पहिलो सिजनको विजेता सिक्किम कि कवि नीलम गुरूङ...
सिद्धार्थ आर्ट ग्यालरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’ कला प्रदर्शनी
काठमाडौं । भक्तपुरको परिचय मौलिक कला तथा संस्कृति नगरीको रुपमा रहेको छ । यहाँका सम्पदा, संस्कृति, परम्परा हेर्न विश्वबाट मानिस आइपुग्छन् । यहाँका यिनै विविध पक्षहरुलाई समेटेर कलाकारले तयार पारेका तथा अन्य समसामयिक कलाको प्रदर्शनी...
आमाको फोटो नहुँदा बसुन्धरा,लक्ष्मी र रमालाई दिपकराज गिरीको आमा सम्बोधन
काठमाडौं । आज मातार्तीथ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । आज कै दिन कलाकार दिपकराज गिरिले सामाजिक संजाल फेसबुकमा बसुन्धरा भुषाल,रमा थपलिया र...
डाक्टर झाको चलाखी टेलिसिरियल ‘सर्खारको सर’ (भिडियो)
काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को चौंथो भाग प्रशारण भएको छ । दर्जन बढी ठुलो पर्दाको चलचित्रमा आफ्नो कला प्रस्तुत गरी सकेका रबिन्द्र झा ‘सर्खारको सर’ मा डाक्टर बनेका छन्। चलचित्रका दर्शक र...
चलचित्र ‘नम्बरी सुन’ को रोमान्टिक गीतमा गौरव र नम्रता
काठमाडौं । केही समयअघि छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘नम्बरी सुन’ को एक गीत ‘म वर तिमी पिपल’ कोे दोलखा,कालिञ्चोकमा छायाँकन गरिएको छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्रको गीतमा प्रताप दास र अनु चौधरीको स्वर तथा...
मातातीर्थ औंसीको अवसरमा ‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक
काठमाडौँ। मातातीर्थ औंसीको पूर्वसन्ध्यामा जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ । ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ । प्रमुख अभिनेता मुकुन भुषाल र...
धिरजको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’ लाई अनमोल र प्रदीपको साथ
काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा कलाकारले एकअर्कालाई खासै साथ दिदैनन्। आफ्नै प्रतिस्पर्धीको अभिनयको प्रशंसा गर्नु त परकै कुरा। तर, धिरज मगरको ‘ज्याकी: आई एम ट्वान्टी वान’ मा भने अभिनेता प्रदीप खड्का र अनमोल केसीको साथ मिलेको छ।...
चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी
काठमाडौँ । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के. एल. बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका काम कारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसँग सम्बन्धित जानकारीलाई एकद्वार रुपमा...
सिरिज ‘ब्रह्माण्ड’ को मुहर्त संगै छायाँकन सुरु
काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ को आज पोखरा स्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ भएको छ । फिल्म पढाउने स्कुल कान्तिपुर...
मुकुन र मेनुकाको ‘गणपति’ को पहिलो गीत सार्वजनिक
काठमाडौं। आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । ‘गाढा भैदियो’ बोलको गीत छोटो भर्सनमा रिलिज गरिएको हो । सार्वजनिक गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने निर्देशक सबिन अधिकारीले बताए । निर्देशक...
किरणको गीत ‘कुनै दिन’ मा सिमरन र सागर (भिडियो)
काठमाडौँ। गायक विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन ‘ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ...




