राजेन्द्र र सरुको गीत ‘फर्केर हेरन’ सार्वजनिक



काठमाडौँ। राजेन्द्र बजगाई र सरु गौतमको स्वर रहेको गीत ‘फर्केर हेरन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा भुवन न्यौपानेको शब्द र राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।

यस्तै अभि वाग्लेले निर्देशन गरेको यस गीतको भिडियोमा राजेन्द्र बजगाई र सरु गौतमकै अभिनय रहेको छ । प्रवेश अधिकारीको छायाँकन रहेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.