काठमाडौं । यही चैत १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ । चलचित्रका प्रमुख तीन कलाकार शुभेक्षा...
Author - Celebrity Nepal
कलाकार संघको अध्यक्ष उम्मेदवार रेजिनाले सार्वजनिक गरिन् प्यानल र एजेन्डा
काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् । बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल समेत सार्वजनिक गरेकी हुन् । उप्रेतीको...
डा.शम्भुको गजल ‘पैसा खाउ’मा विजय र अलिसा
काठमाडौँ । डा. शम्भु कंडेलको मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाउ’ को भिडियो सार्वजनिक गरिएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरि भएको प्रति ब्याङ्ग्य गरिएको छ । भिडियो थानेस्वरकै आधिकारिक युट्युब...
फोटो पत्रकार श्रीधर पौडेलको फरक कथामा बनेको ‘बहाव’
काठमाडौं । नेपालमा पछिल्लो समयमा सञ्चारकर्मबाट फिल्म लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामै छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । फिल्म ‘गोपी’मार्फत फिल्म निर्माणमा हात हालेका श्रीधरको...
‘ज्याकीः आई एम ट्वान्टी वान’ अभिनेत्री जसिता बनिन् ‘रुबी’
काठमाडौँ। आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की मुख्य नायिका जसिता गुरुङको फर्स्टलुक सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा नायक धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको...
आँचल र आशिर्वाद फिचर्ड ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक
काठमाडौं। निर्देशक विकासराज आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिकगरिएको छ । डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड ‘दिउँला माया’ बोलको रोमान्टिक गीत सोमबार सार्वजनिक गरिएको हो ।...
अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’
काठमाडौंँ । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाईशो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र...
मदनकृष्ण र हरिवंशले सार्वजनिक गरे भीमसेन मुर्ति सम्बन्धि भिडियो
काठमाडौं । ललितपुर जिल्लाको सुनाकोठीमा स्थापना गरिएको संसारकै सबैभन्दा अग्लो दाबी गरिएको भीमसेन मुर्तिलाई लिएर बनाइएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनाकोठिका ९८ वर्षीय जेष्ठ महिला धनमाया महर्जनको उपस्थितिमा शनिवार...
५१ बर्ष पछी फेरी रेकर्ड गरेर ल्याइयो ‘टिकुली ट्याक’ (भिडियो)
काठमाडौं। ५१ बर्ष अघि गायक नबिन किशोर राईको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको गीत ‘टिकुली ट्याक’ लाई रिरेकर्ड गरेर भिडियो सहित सार्वजनिक गरिएको छ। रमेश प्रसाईंको स्वरमा पु:न रेकर्ड गरिएको हो। गीतमा शब्द तथा संगीत नबिन...
‘नीरफूल’ जेठ १९ गते बाट प्रदर्शनमा आउने
काठमाडौं। कोरोना महामारीको कारण तीनबर्ष अघि प्रदर्शन रोकिएको चलचित्र ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण...
‘आरआरआर’को गीतले जित्यो ओस्कार अवार्ड
एजेन्सी। यस वर्षको सफल साउथ इन्डिया फिल्म ‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले संसारकै प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ । सोमबार लस एन्जलिसको डल्बी थिएटरमा भैरहेको ९५औं ओस्कार अवार्डमा उक्त गीतले ‘बेस्ट ओरिजनल सङ’को अवार्ड...
‘बुलाकी’ को पहिलो गीत सार्वजनिक
काठमाडौं। सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘नाच सुवा’बोलको गीतमा गायक सिडी बिजय अधिकारी र रचना रिमालको स्वर रहेको छ। सार्वजनिक गीतमा गोविन्द मधुर...
चलचित्र कलाकार संघको अध्यक्षमा निरौला र उप्रेतीको उम्मेदवारी
काठमाडौं । चलचित्र कलाकार संघको आगामी चैत ४ गते हुने निर्वाचनका लागी शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । सात जनाले...
एनएनटिभीमा डोरेश,सरोज र लेखमणीको ‘ब्रेकिङ्ग’
काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) ले आफ्नो नियमित प्रशारण संगै नयाँ नयाँ कन्सेप्टका कार्यक्रमहरुको प्रशारण थालनी गरेको छ। नियमित रुपमा समाचारका साथै अन्य मनोरन्जनात्मक कार्यक्रमहरुको शुभारम्भ गरेको टेलिभिजनले एउटा...


