काठमाडौँ । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको ‘गाजलु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘गाजलु’मा गायक केदारकै शब्द तथा संगीत छ । सार्वजनिक भिडियोमा नायिका वर्षा राउत र मोडल...
Author - Celebrity Nepal
‘नम्बरी सुन’ को ९० प्रतिशत छायांकन सम्पन्न
काठमाडौँ। राजु गिरीको निर्देशन रहेको चलचित्र ‘नम्बरी सुन’ को ९० प्रतिशत छायांकन सकिएको छ । काठमाडौँबाट सुरु भएको छायांकन अहिले लम्जुङ्गको भुजुङ्ग गाउँमा १९ औं दिनको छायांकन चल्दैछ । निर्माण टिमका अनुसार गुरुङ भाषाको...
दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को अफिसिएल पोस्टर सार्वजनीक
काठमाडौं । महा शिबरात्रीको अबसर पारेर बर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘बिहे पास’ को अफिसिएल पोस्टर सार्वजनीक गरिएको छ । नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने फिल्मको सार्वजनीक तीन प्रकारका पोस्टरमा प्रमुख कलाकार...
‘ए साथी सुन’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक
काठमाडौं । वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज डेट सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ । यो...
‘ज्याकी: आइएम ट्वान्टीवान’को फस्टलुक टिजर रिलिज
काठमाडौं। धिरज मगर, जसिता गुरुङ र अरुण क्षेत्री अभिनित चलचित्र ‘ज्याकी: आइएम ट्वान्टीवान’को फस्टलुक टिजर सार्वजनिक गरिएको छ । रेनशा राई राणाले निर्देशन गरेको चलचित्रको फस्टलुकमा धिरजको चरित्र चित्रण गरिएको छ । उनि कुनै स्टेज...
‘छक्का पन्जा ४’ को ट्रेलर २४ घण्टा नपुग्दै यु ट्युब ट्रेण्डिङ्गको शिर्ष स्थानमा
काठमाडौँ । फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा छक्का पन्जा ४ पनि समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलर २४ घण्टा...
‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक
काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक गरिएको छ । गीतमा रिकेश गुरुङ र सुवानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ । गीतमा...
कन्हैया सिंहको गजल ‘अचानक’ सार्वजनिक(भिडियो)
काठमाडौँ । गायक तथा संगीतकार कन्हैया सिंह परियारले नयाँ गजल गीत ‘अचानक’ सार्वजनिक गरेका छन् । तीनदशक देखी सांगितीक क्षेत्रमा सक्रिए परियारको उक्त गीतको भिडियो बिहीबार काठमाडौंको मैतीदेवीस्थित ‘डोरी...
मल्टिस्टारर फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा
काठमाडौं ।‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ मल्टिस्टारर फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि प्रदर्शनमा आएको यो पारिवारिक फिल्म हो । फिल्ममा विपिन कार्की, अरुणा...
तुलसी र रीताको रोमान्टिक गीत ‘जुनी जुनीलाई’ मा जीवन र स्मारिका (भिडियो)
काठमाडौं । गायक तुलसी सिवाकोटी र रिता केसीको स्वरमा रहेको रोमान्टिक गीत ‘जुनी जुनी’ लाई सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश खरेलको शब्द तथा संगीत साहस शाक्यको रहेको छ । भिडियोमा रोमान्टिक प्रेमील जोडीको कथालाई...
दिनेशको चलचित्रमा दिक्षिता र स्वप्नको जोडी
काठमाडौं। निर्देशक दिनेश राउतको अनटाइटल प्रोजेक्टमा गायिका दिक्षिता कार्की अनुबन्धित भएकी छन् । ‘युट्युब सेन्सेसन’ कार्की युवापुस्ता माँझ लोकप्रिय छिन्। लभस्टोरी जनराको यस चलचित्रमा गायक स्वप्न सुमन यसअघि नै फाइनल भैसकेका थिए ।...
सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा,जापानमा नोमिनेशन अमेरिकामा अवार्ड हुने
काठमाडौँ। सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार...
प्रताप र श्रद्धाको ‘यो माया’ मा श्रीदेव र गीता (भिडियो)
काठमाडौँ। गायक प्रताप दास र श्रद्धा दियाली को स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘यो माया’ बोलको गीतमा दिनेश सुवेदीको शब्द र राइ सन्तोषको संगीत रहेको छ। केशब भट्टले निर्देशन गरेको भिडियोमा श्रीदेव भट्टराई...
सद्गुरुको ‘महाशिवरात्री अ नाइट विथ द डिभाइन’ नेपाल नेटवर्क टेलिभिजनमा
काठमाडौँ। जग्गी वासुदेव जसलाई ‘सद्गुरु’ भनेर चिनिन्छ । जीवन र दर्शनसम्बन्धी निकै गहकिला एंव घतलाग्दो प्रवचन दिने सद्गुरु आध्यात्मिक गुरुको रुपमा प्रख्यात छन् । उनी लेखक पनि हुन्, जसले सय बढी पुस्तक लेखेका छन् । फागुन ६ गते अर्थात...


