सेलेब्रिटी नेपाल कार्तिक २१- हामी नेपाली कला संकृति को धनि छौ तर अब हाम्रो कला संस्कृति जोगाउने भन्दा पनि बिर्सने हरु धेरै देखिन थालेका छन्। एउटा स्कुल को बिद्यार्थी आफ्नो मौलिक बाध्यबादन मादल,बासुरी,सारंगी भन्दा भायोलिन.ड्रम,गितार मा आफ्नो औला चलाइरहेको भेट्न सकिन्छ। स्कुल का बिद्यार्थी हरु कुनै कार्यक्रम मा नृत्य प्रस्तुत गर्दा नेपाली मौलिक गीत भन्दा पनि हिन्दि र अंग्रेजी गीत हरुमा नाची रहेका देखिन्छन। कला संस्कृति जोगाउनु पर्छ भन्ने भासन धेरै सुनिन्छ तर कहिँ कतै बाट कुनै पहल हुन सकिरहेको छैन। जोशिला युवा समूह मिलेर हाम्रो मझेरी नामक संस्था बाट कला को सम्रक्षन गर्दै स्कुल का शिक्षक,बिद्यार्थी हरुलाई कला को ज्ञान दिदै जाने र बिबिध सांस्कृतिक कार्यक्रम हरु गरि केहि आर्थिक संकलन गरि कला सम्बन्धि बिभिन्न विधामा पढन चाहने बिद्यार्थी हरुलाई आर्थिक सहयोग गर्न मझेरी सहयोग कोष बनाइ आफ्नो कला संस्कृति को जगेर्ना गर्नको लागि टेवा पुर्याउने उदेश्य का साथ लागिरहेका छन्। उक्त संस्थामा जम्मा २५ जना को समूह सक्रिय रहेको कुरा संस्थाकी अध्यक्ष कला संग्रौला ले सेलेब्रिटी नेपाल संग बताउनु भयो। हाम्रो मझेरी को सदस्य मा शिक्षक तथा कला क्षेत्र का विभिन्न व्यक्तित्व हरु संलग्न रहेका छन्। नेपाली हरुको दोश्रो महान चाड दिपावलीको बेलामा गाइने देउसी गीत मा पनि विभिन्न बिकृति हरु भित्रियको छ। यहि कुरालाई मध्यनजर गर्दै संस्था ले नेपाली मौलिक तथा पुराना स्रस्टा हरुलाई सम्मान गर्दै आफ्नै परिवेश मा देउसी भैलो खेल्ने कार्यक्रम बनायको छ। उक्त देउसी भैलो विभिन्न स्कुल का प्रिन्सिपल का घरमा मात्र खेल्ने र प्रिन्सिपल का माध्यम बाट स्कुलका बिद्यार्थीका माझ संदेश पुर्याउने उधेस्य रहेको संस्थाका सचिब समेत रहेका रंग कर्मी टंक टाइगर ले सेलेब्रिटी नेपाल संगको कुराकानिमा बताय।
सम्बधित पोस्टहरु
‘परालको आगो’ मा सुहाना अनुबन्धित
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’ मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले...
चलचित्र विकास बोर्डद्धारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान
काठमाडौं । चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचारसचिव राधिका अर्यालले बुधबार विकास बोर्डको हलमा आयोजित...
‘अग्निदहन’ को राजधानीमा प्रिमियर सम्पन्न
काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी...
नरेश पौड्यालको निर्देशनमा ‘सिलसिला’ बन्ने
काठमाडौँ। नरेश पौड्यालको निर्देशनमा चलचित्र ‘सिलसिला’बन्ने भएको छ। चलचित्र चुनौती,हिरो,धड्कन,अभिमन्यु,दीपशिखा जस्ता चलचित्रको निर्देशन गरि सकेका पौड्यालको निर्देशनमा बन्ने चलचित्र ‘सिलसिला’ को निर्माण...
चलचित्र ‘तेल भिसा’ले कति शोज पायो ?
काठमाडौं । चलचित्र ‘तेल भिसा’ले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । शुक्रबार रिलिज हुने चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले ४७ शो दिएको छ । ‘तेल भिसा’ले काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर २२ शो पाएको हो । यो...
आजदेखि फिल्म साउथ एसिया महोत्सव
काठमाडौं। ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् ।...