देश जुटने गीत सार्बजनिक


सेलेब्रिटी नेपाल कार्तिक २२- हामी पहिले नेपाली अनि मात्र अरु
देश टुक्रिन दिदैनौ ज्यान दिन्छौ बरु
कबि/गीतकार नबराज सुब्बा यसो भन्दै चौथो एल्बम लियर स्रोता माझ आयका छन्। उक्त एल्बमका सबै गीत शक्ति बल्लभका संगीतमा छन्। यसमा गायक सुमित खड्का को मात्रै आवाज सुन्न सकिन्छ। शब्द,संगीत र आवाज को संयोजन ले श्रोता मा राष्ट्रियताको भावना जागृत गराउछ गीत संगीत ले हरेक लाई तान्छ। राष्ट्रिय गीत को संकलन बारे नबराज भन्छन त्यसमा राष्ट्रिय भावना समेत भय पछि अझ प्रभाव पर्छ। यसलाई ब्यबसायिक भन्दा राष्ट्र सम्बेदनशील घडीमा पुगेको बेलामा संदेश मुलक बनोस भन्ने लक्ष्य राखेको उनले बताय।

Copyright © 2012 - 2026 | All Right Reserved.