- जन्म – १९८९ फागुन ११
- जन्मस्थान- पाको न्यूरोड
- पिता-मान बहादुर मानन्धर
- माता-राम माया मानन्धर
- शिक्षा- संगीत (बशारह)
- सेवा -रेडियो नेपालको स्थापना कालदेखि २०४९ साल जेठ १ गतेसम्म नेपाली संगीत क्षेत्रको निम्न लिखित विभिन्न पदहरुमा उल्लेखनीय काम गरी अवकाश प्राप्त गरेको
- गायन पदमा २०२५ सालसम्म
- लोकगीत प्रबन्धकमा २०३४ सालसम्म
- शास्त्रीय संगीत प्रबन्धकमा २०४३ सालसम्म
- श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धकमा २०४३ सालदेखि २०४९ सम्म पदमा काम गरेको
- २०४९ सालदेखि रेडियो नेपालको संगीत महाशाखा प्रमुख भइ काम गरेको
सम्मान एवं पुरस्कार
- प्रथम नेपाली कथानक चलचित्र ‘आमा’मा नायकको भूमिका खेले वापत महेन्द्ररत्न आभुषण प्राप्त २०३१ साल शुभराज्यभिषेक पदक प्राप्त
- २०३४ साल प्रबल गोरखा दक्षिणबाहु प्राप्त
- २०५३ साल त्रिशक्तिपट्ट तेस्रो प्राप्त
- २०५३ साल गद्दि आरोहण रजत महोत्सव पदक प्राप्त
- रेडियो नेपालद्वारा आयोजना गरेको अखिल नेपाल संगीत प्रतियोगितामा प्रथम भई निम्न स्वर्ण पदक प्राप्त
- २०१९ साल गायनतर्फ प्रथम भई स्वर्णपदक
- २०२० साल संगीत रचना तर्फ स्वर्णपदक
- २०२१ साल संगीत रचनातर्फ स्वर्णपदक
- २०२५ साल संगीत रचनातर्फ स्वर्णपदक
- २०२९ साल संगीत रचनातर्फ स्वर्णपदक
संगीतकार
नेपाली चलचित्र मनको बाँध, कुमारी, शान्तिदीप र २५ वसन्तको संगीतकार
हालसम्म नेपाली आधुनिक, लोक, राष्ट्रिय, भजन आदि गरी करिब ३ हजारभन्दा बढीमा संगीत रचना गरेको ।
गीतिनाट्य-नालापानी, प्रतिक्षा, सत्यम शिवम सुन्दरम, हामी आफ्नै भरमा जिउँछौं, सुलोचना आदि ।
भ्रमण-नेपाल संस्कृत मण्डल सदस्यको रुपमा भारत, पाकिस्तान, सोभियत संघ, बर्मा, चीन, उत्तर कोरिया