सेलेब्रिटी नेपाल कार्तिक २०-हरेक दुइ बर्षमा प्रदान गरिने शुक्ला साहित्य यस बर्ष लोक गायिका तथा साहित्यकार हरिदेवी कोइरालालाई दिइने भयको छ। समितिले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि यो जानकारी गरायको हो। उक्त पुरस्कार मा २० हजार १ सय रुपैया र सम्मान पत्र रहेको छ।
सम्बधित पोस्टहरु
‘महाभोज’ हेरेका दर्शकको बलियो प्रतिक्रिया, सेलिब्रेटीहरू पनि प्रशंसामा खुले
काठमाडौँ। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व र शक्तिशाली मौखिक प्रतिक्रिया पाइरहेको छ । चलचित्र हेरेर हलबाट बाहिरिने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले...
स्कटल्याण्डको एडिन्बरामा आयोजना हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५’ मा सहभागि फिल्महरुको नामावली सार्वजनिक
काठमाडौँ। नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा यहि साउन ३ गते (१९ जुलाई २०२५) शनिवार हुन लागेको आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५ मा सहभागी हुने फिल्महरुको नामावली सार्वजनिक गरेको छ । महोत्सवमा १५ वटा सर्ट...
चलचित्र ‘जारी २’ को छायाँकन सम्पन्न
काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा ‘जारी २’को छायांकन सकिएको छ । सम्पुर्ण छायांकन पाँचथरमा गरिएको सिनेमाको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो । छायांकन गरिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी...
‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो
काठमाडौँ। ऋषभ शेट्टीको आगामी फिल्म ‘कान्तारा २’ सुटिङको क्रममा इतिहास रच्दै गएको जस्तै रोमाञ्चक बन्न लागेको छ।यसको सुटिङका क्रममा अहिलेसम्म धेरै दुर्घटना भइ सकेका छन् । गोली लागेर अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । तर...
काठमाडौं फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल
काठमाडौं । चर्चित फेसन शो ‘काठमाडौं फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ। यस विषयमा आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो। फेसन...
सिनेमा र म्युजिक भिडियोमा सुर्तीजन्य पदार्थको सेवनका दृश्यको विकल्प खोज्नुपर्ने
काठमाडौं । फिल्म र म्युजिक भिडियोका दृश्यमा सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृश्य नराख्ने कुरामा जोड...