चक्रपाणी स्मरण साहित्य पुरस्कार शर्मालाई



सेलेब्रिटी नेपाल कार्तिक २१-चक्रपाणी स्मरण पुरस्कार यस बर्ष साहित्यकार रमा शर्माले प्राप्त गरिन। साहित्यकार चक्रपाणी चालिसेको १३० औ जन्म जयन्तिको अबसरमा सोमबार पुरस्कार प्रदान गरियो। १० हजार रुपैयाको पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेतीले हस्तान्तरण गरे। कटुन्जे स्थित चक्रपाणी चौतारोमा भयको कार्यक्रम मा साहित्यकार नरेन्द्र पराशर,सुरेश बखुन्जे,हेरम्बह्राज,मोहन दुवाल.ओम्बिर सिंह बस्नेत लगायतले कविता बाचन गरेका थिय।

Copyright © 2012 - 2026 | All Right Reserved.