सुपारीको गीत रेकर्डिङ सम्पन्न



सेलेब्रिटी नेपाल कार्तिक २१- शिव घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र सुपारीको गीत रेकर्डिङ सम्पन्न भएको छ। हिराकुमार शाही निर्माता रहेको चलचित्रको छायाङ्कन दसैलगत्तै सुरु भएको बताईयको छ । काठमाडौं, दोलखा, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न स्थानमा छायांकन गरिने सुपारीमा कलाकारहरू सुनिलदत्त पाण्डे, गजित विष्ट, हिउँवाला गौतम, सपना केसी, रमेश शाही, शरण डंगोल, विकेश शाही, हरिश तण्डुकार आदिको अभिनय रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.